नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष सुवास नेम्वाङबीच सवालजवाफ भएको छ ।
काठमाडौं । साताको पाँचौँ कारोबार बिहीबार सेयर बजारमा छलाङ आएको छ । केही महिनायतादेखि निरन्तर घटेको सेयर बजार यो साता भने केही सुधार आएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक
छायानाथ रारा नगरपालिका–११ रोवा गाउँका पाँच जना बालबालिका बिचल्लीमा परेका छन् ।
भेडापालनलाई गुरुङ समुदायको पुर्ख्यौली पेसाकाे रुपमा मानिन्छ । विगतमा लमजुङमा झन्डै तीन सयभन्दा बढी भेडीगोठ थिए ।
काठमाडौं । सरकारले नै आयल निगम व्यवापारीको हातमा दिने तयारी गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन् ।
चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो ।
महाकाली सन्धि भएपछि पश्चिम नेपालको विकास निर्माणले गति लिन्छ भन्ने सोच हालसम्म पनि पूरा हुनसकेको छैन ।
असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर ।
काठमाडौं । कैलाली, कञ्चनपुर, रुपन्देही र नवलपरासी (पश्चिम)मा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित रेडियन्ट ग्यास कम्पनीको जमीनमा रोपाइँ गर्ने क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका–५ बस्ने
लमजुङ । राइनास नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ५९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले ५९ करोड ३९ लाख रुपैयाँ बराबरको बजेट
सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ ।
बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारले निर्णय गरेको छ ।
अविरल वर्षाका कारण झापाका विभिन्न स्थानका दुई सय ८९ परिवार विस्थापित भएका छन् ।
आफ्नो बोल्ड तथा अतंरग स्टँइलका कारण सधै चर्चामा रहने गर्छिन् बलिउड मोडल तथा अभिनेत्री पुनम पाण्डे । आफ्ना हट फोटो तथा भिडिओहरु सामाजिक सञ्जालमा श्यर गरेर हंगामा मच्चाउनु उनको वानी
अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंजकविक्रम नेम्वाङलाई विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
हलिउड अभिनेत्री तथा नायिका निकोल सामाजिक सञ्जालमा सक्रिय रहने अभिनेत्रीमध्ये एक हुन् । सधै बोल्ड छविको कारण चिनिने उनले हालै सामाजिक संजालमा आफ्ना केहि फोटोहरु शेयर गरिन् । जुन तस्वीरहरुमा
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पोष्टमा कार्यरत कर्मचारीहरूले गत वैशाखदेखि हाजिर नगरी तलब खाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ ।
शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।