मोहनकुमार डाँगी वरिष्ठ उपाध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) जलविद्युत् सरकारको प्राथमिकता प्राप्त क्षेत्र हो । ४० लाख जनताको लगानी रहेको छ । नारामा प्राथमिकता प्राप्त भए पनि व्यवहारमा त्यस्तो
हेटौंडा । नागस्वती भेट्रान्स कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वती भेट्रान्स क्लबले नै जितेको छ । फाइनलमा आयोजककै टोली नागस्वती (बी) लाई टाइब्रेकरमा हराउ“दै नागस्वती (ए) च्याम्पियन बनेको
लन्डन, (एजेन्सी) । अन्ततः प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेर आर्सेनलले महत्वपूर्ण तीन अंक जोडेको छ । यसले यस सिजनको उपाधि होडलाई रोचक बनाउने पनि पक्कै छ । यो नतिजापछि
नयाँ दिल्ली, (एजेन्सी) । भारतमा भइरहेको आईसीसी क्रिकेट विश्वकपमा उपाधि दावेदारीको रुपमा तीन टोली अहिलेसम्म अग्रपंक्तिमा रहेका छन् । पहिलो खेलको नतिजाको आधारमा हेर्दा दक्षिण अफ्रिका सबैभन्दा अगाडि छ ।
लोकप्रिय गायिका देविका वन्दना आफ्ना सुमधुर गीतका साथ भक्तपुरमा गुञ्जिएकी छन्। क्यान्सर सचेतनामूलक महिनाको रूपमा मनाइने अक्टोबर महिनाको सन्दर्भमा दीक्षा गौरी हाडा स्मृति प्रतिष्ठान र लायन्स क्लब अफ भक्तपुर भैरवको
नेपालकी दृष्टिविहीन गायिका मेनुका पौडेलले भारतीय गायन रियालिटी शो इन्डियन आइडल सिजन १४ को अडिसनमा आफ्नो जादुमय स्वरका कारण धेरैको मन जितेकी छिन्। झापाकी २५ वर्षीया मेनुकाले जादुमयी स्वरबाट गोल्डेन
भेनिसमा वल्र्ड प्रिमियर भएको फिडेल देवकोटाद्वारा निर्देशित फिल्म द रेड सुटकेस मुम्बई फिल्म फेस्टिभलको साउथ एसिया कम्पिटिसनमा परेको छ। सोमबार सार्वजनिक लाइनअपमा नेपाल–भारतको सहकार्य रहेको गुराँस पनि प्रतिस्पर्धामा परेको छ।
जात्रा श्रृंखलाको फिल्म महाजात्राको निर्माण प्रारम्भ नहुँदै विदेशका अधिकांश देशमा प्रदर्शन अधिकार बिक्री भएको छ। विदेशमा नेपाली फिल्मको बजार वृद्धि गर्नेमध्येको फिल्म जात्राको निर्माणाधीन नयाँ सिरिज महाजात्राको निर्माणअगावै विदेशका अधिकांश
स्थानीय सरकार सेवा प्रवाह गर्ने अंगमात्रै नभई लोकतन्त्रको वितरक पनि हो । सिंहदरबार गाउँमा आयो भन्दै गर्दा हाम्रो देशमा एक किसिमको व्यङ्ग्य भएको महसुस हुँदै छ । सुशासन र सेवा
इजरायलमा जारी द्वन्द्वमा फसेका नेपाली नागरिकको जीवनरक्षाका लागि यति बेला सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । गत शनिबार प्यालेस्टाइन विद्रोही हमासद्वारा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु
काठमाडौं । सर्वोच्च अदालतले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिएको सम्बन्धमा सरकारसँग कारण माग गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले राष्ट्रपतिलाई उपचार खर्च
काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडवाडलाई लक्षित गर्दै धरहराको भूमिगत तलासहित तीन तलामा निःशुल्क पार्किङ शुरू गरेको छ । काठमाडौं महानगरपालिका–२२ को व्यवस्थापनमा दशैं तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै धरहरामा सोमबारदेखि पार्किङ
डोटी । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायबाट ‘अर्न एन्ड लर्न कार्यक्रम’ मार्फत् इजरायल पुगेका विद्यार्थीहरूले इजरायलबाट आफूहरूको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । ‘अर्न एन्ड लर्न कार्यक्रम’मार्फत् इजरायल
काठमाडौं । कुनै निश्चित व्यक्ति वा कम्पनीलाई मात्रै लाभ हुने गरी भएका दूरसञ्चारसम्बन्धी ऐन, नियमावलीको संशोधनप्रति संसदीय समितिले छानबिन गर्ने भएको छ । विशेषगरी अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ
काठमाडौं । इजरायलमा रहेका एक नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै उद्धारका लागि आग्रह गरेका छन् । गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका नेपाली विद्यार्थी सुरज भण्डारीले
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । सोमबार विहान परराष्ट्रमन्त्रालयमा बसेको संयन्त्रको बैठकले इजरायली पक्षसँग
बझाङ । विक्रम संवत् १९८५ मा जग खन्न सुरू गरी १९८७ मा निर्माण गरिएकाे ३ तले सिमखेत दरबार भत्किएकाे छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ९ सिमखेतमा रहेकाे सिमखेत दरवार
काठमाडौ, २२ असोज । सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डलाई एकतर्फी बनाइने भएको छ । कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने