नेपाल समाचारपत्र, काठमाडौं । वामपन्थी नेता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिएको छ । उनको नेवारी परम्पराअनुसार काठमाडौंको शोभाभगवतीमा अन्तिम संस्कार गरिएको हो । तुलाधरको शवयात्रा निवास लाजिम्पाटदेखि
नेपाल समाचारपत्र, डोल्पा । डोल्पा । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १
किरन धामी, दार्चुला । महाकाली नगरपालीका वडा नं ५ स्थीत धौलीगाड खोलामा निर्माणधिन मोटर पुल मुआब्जा विवादका कारण अलपत्र परेको छ । पुल छेउको व्यक्तिगत जग्गाको मुआब्जा विवादका कारण पुल
हेटौंडा,(नेस) चीनको सान्यामा डिसेम्बर ८ अर्थात् मंसिर २२ गते शनिवार हुने ‘मिस वल्र्ड’ प्रतियोगिताका लागि मिस नेपाल वल्र्ड मकवानपुरे चेली श्रृंखला खतिवडा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकी छिन् ।
नेपाल समाचारपत्र, काठमाण्डौं । नेपाली खेलकूदमा ऐसिहासिक सफलता हासिल गरेका तेक्वान्दो खेलाडि विधान लामाको मूर्ति स्थापना गरिने भएको छ । ओलम्पियन पदकधारी लामाको ६ महिनाभित्र मूर्ति स्थापना गरिने भएको हो
हेटौंडा,(नेस) । थाहा नगरपालिकामा ग्रामीण स्वास्थ्य सुधारका लागि आधारभूत अनुसन्धान हुने भएको छ । त्यहाँ भएको अन्तत्र्रिmयाले यस्तो निष्कर्ष निकालेको हो । थाहानगरका साबिक वडा–११, १२, १३, १४ र १५
लमही, ः नेपाल खाद्य संस्थान राप्ती कार्यालय, दाङले एक महिनामा करीब ५० क्विन्टल मात्रै चामल बिक्री गरेको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी कार्यालयले ५०० क्विन्टल सहुलियतको
पाल्पा, तिहार पर्व नजिकिदै जाँदा पाल्पा जिल्ला सदरमुकाम तानसेन र आसपासका क्षेत्रका विभिन्न पेयपदार्थ पसल र मीठाइ पसलको अनुगमन गरिएको छ । जिल्ला स्तरीय संयुक्त अनुगमन टोलीले पाल्पाको विभिन्न पेय
वीरगञ्ज, ः भारतको कोलकाता घर भई विगत ३० वर्षदेखि वीरगञ्जमा फूलको व्यापार गर्दै आउनुभएका सुदर्शन मानिकले तिहारलाई लक्ष्य गरी १० हजार सयपत्री फूलको माला भारतबाट आयात गर्नुभएको छ । कोलकातामा
भीमदत्तनगर, ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार न्यूनीकरणको विषय अख्तियारसँगै सरकार, नागरिक समाजलगायत राज्य संयन्त्रको साझा एजेण्डा बन्नुपर्ने धारणा राख्नुभएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालयको
भोजपुर, ः आम्दानीको मूख्य स्रोतको रुपमा रहेको अलैँचीमा रोग लागेपछि कृषक निराश बनेका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँची खेती सखाप भएको छ । विगतमा पर्याप्त
विमल विष्ट, डोटी । धुलो,हिलो र साघुरा भएका कारण डोटीका ग्रामिण सडकहरु बर्सेनी ज्यानमारा बन्दै गएका छन् । बिना नाप नक्सा तथा डोजर अपरेटरको सनकको भरमा काटीएका यहाँका ग्रामिण सडकमा
यमलाल भुसाल, बुटवल । पांँच नम्बर प्रदेशका प्रहरी प्रमुख तथा डिआईजी पिताम्बर अधिकारीले शान्ति सुरक्षा कायम गर्ने गरी सुरक्षा योजना बनाईएको बताउनु भएको छ । नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराउने
मुस्ताङ, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय(प्रहरी साझेदारी कार्यक्रममार्फत् सबै तहका नागरिक समुदायसँग सहकार्य गरी विकासका गतिविधिलाई सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको
नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक मंगलबारका लागि तय भएको छ । मंसिर ५ देखि ९ गतेसम्मका लागि तय महासमिति बैठक दुई हप्ताका लागि सार्ने चर्चा
गायिका लक्ष्मी आचार्यले नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै देउसी भैलो गीत कोही कोही मान्छे सार्वजनिक गरेकी छिन्। देउसी भैलो संस्कृतीले भरिएको आकर्षक भिडियोसहित उनले यो गीत सार्वजनिक गरेकी हुन्। गीतमा
आगामी मंसिर २८ गते अल नेपाल रिलिज हुने फिल्म डोलीको फस्र्ट लुक सार्वजनिक गरिएको छ। राजबहादुर सानेको निर्देशनमा रेड बर्ड प्रोडक्सनको ब्यानरमा किरण नेपालीले निर्माण गरेको फिल्ममा किशोर खतिवडा, पृथ्वीराज
लिली बिली जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित अर्को फिल्म लभ स्टेसन दार्जलिङको सुटिङ पूरा गरी काठमाडौंको सुटिङमा जुटेको छ। दार्जिलिङ, कालिङपोङ, खार्साङ र मिरिकमा ६० प्रतिशत छायांकन पूरा
ईश्वरराज ढकाल प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी नीति तथा संस्थागत संरचनाको सुझाव दिन गठित कार्यदलले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणिसमक्ष प्रतिवेदन बुझाएको छ। प्राडा प्रमोदबहादुर श्रेष्ठको संयोजकत्वमा गठित ६
हेटौंडा,(नेस) । उत्तरी मकवानपुर थाहानगरको वडा नम्बर–४ मा पर्ने सीमभञ्ज्याङदेखि भीमफेदीसम्म जोड्ने गरी केवलकार सञ्चालनबारे सम्भाव्यता अध्ययन थालिएको छ । शनिबार नगरप्रमुख लवशेर बिष्ट र उपप्रमुख खड्ग गोपालीलगायतले केही विज्ञसहित