अहिले मुलुकभर स्वास्थ्यसम्बन्धी अध्ययन तथा अनुसन्धान भइरहेको छ । विभिन्न स्वास्थ्य अनुसन्धान कार्यालयहरुबाट खटिएका अनुसन्धानकर्ताहरु गाउँगाउँमा छन् । यसअघि सबै स्वास्थ्यकर्मी कोभिडको जोखिम मोलेरै पनि दैनिक घरदैलो तथा स्वास्थ्य संस्थामा
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष रहेको नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताका ६ वटा बुँदामा असहमति जनाएको छ । यद्यपि उसले आयोगले जारी गरेको आचारसंहिता र संविधान र
काभ्रे, भुग्देउ । जिल्लाको दुर्गम गाउँको रूपमा चिनिने वेथानचोक गाउँपालिका–६ भुग्देउका विद्यार्थीहरु पढाई सँगसँगै खेलकुदलाई पनि अघि बढाइरहेका छन् । स्थानीय स्वरस्वती माध्यामिक विद्यालयका ५० जना विद्यार्थीहरु पढाई सँगसँगै खेलकुदको
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक र पदप्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुने र शुभकार्यको चर्चा चल्नेछ
पटकपटकको प्रतिबद्धतापश्चात् पनि मुड्खु–तीनपिप्ले खण्डको सडक कालोपत्रे नगरेपछि आठ दिनदेखि उपत्यकाको फोहोर रोकेर विरोध गरेका स्थानीयले कालोपत्रे नगरेसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने भएका छन् ।
गैरसांसद गोविन्द शर्मा कोइराला (गोविन्द बन्दी) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त हुनुभएको छ । दैलेखको नारायण नगरपालिका कुईकानका बन्दी कानुनमन्त्री बन्नुभएको हो । नेपालको संविधानले सामान्यतया सांसद मात्र मन्त्री
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले जनप्रतिनिधिको लागि उम्मेदवारमा मनोनयन गर्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानप्रति असहमति जनाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु
काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई नदिने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी चाईना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले आउने निर्वाचनलाई सामान्य निर्वाचनको रुपमा नलिन अनुरोध गरेका छन् ।
सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
जनता प्रगतिशील पार्टी नेपालले स्थानीय निर्वाचनमा एक्लै लड्ने भएको छ । आज भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष हृदयेश त्रिपाठीले कुनै पनि पार्टीसँग गठबन्धन नगरी एक्लै चुनावमा भिड्ने बताएका हुन्
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कार्यकक्षमै कर्मचारीमाथि हातपात गरेपछि कास्कीका कर्मचारी आन्दोलित भएका छन् ।
काठमाडौं । सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । यसअघि सुन तोलाको
मुगु । मुगु जिल्लाको रारा विमानस्थलमा विमान आउन छाडेपछि जहाजको प्रतीक्षामा बसेका यात्रीले सास्ती व्यहोर्नुपरेको छ । नियमित रूपमा उडान भर्दै आएका निजी एयरलाइन्सले उडान रोकेपछि मुगु आउने र बाहिर
लमजुङ । हिमाली जिल्ला मनाङमा डिभिजन वन कार्यालयले विपद् व्यवस्थापनका लागि पूर्वतयारी थालेको छ । कार्यालयले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण गर्नका लागि सचेतनामूलक कार्यक्रम गरी सम्बन्धित निकायलाई पूर्वतयारीका लागि
सल्यान । कालिमाटी गाउँपालिका–७ घुइयाबारीकी पवित्रा बुढाको दिन चर्या खानेपानीको जोहो गर्दैमा बित्ने गरेको थियो । घरनजिकै खानेपानीको मुहान नहुँदा उहाँ पिउने पानी ल्याउनका लागि सधैं बबई नदीमा जानुहुन्थ्यो ।
बैतडी । अगामी स्थानीय तहको निर्वाचनमा बैतडीका १ सय २९ मतदानस्थलमध्ये ३१ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा दृष्टिकोणले मतदानस्थललाई वर्गीकरण गरेअनुसार सो संख्या अतिसंवेदनशीलको
हेटौंडा, (नेस) । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिबाङ रुञ्चेबुङमा पहिलोपटक बिजुली बत्ती पुगेको छ । अतिसीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको रुञ्चेबाङमा मुख्य लाइन अझै जडान हुन नसक्दा पेल्ट्रिक सेटमार्फत बिजुली
काभ्रे । बनेपा नगरपालिकाले गौरवको आयोजनाअन्र्तगत बनेपा नगरपालिका वडा नम्बर ५ र ६ नम्बर वडामा १६ सय सिँढी निर्माणकार्य सम्पन्न गरेको छ । निर्माण सम्पन्न गरेको सिँढीको जनप्रतिनिधिहरुले अवलोकन गरेका
गठबन्धनले केन्द्रीयस्तरमा निर्णय गर्न ढिलाई गरेपछि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा भने एमालेविरुद्ध सत्तागठबन्धन एक भएर जाने भएका छन् ।