सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौं ।

काठमाडौंमा मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले वृद्धि भई ५ हजार ३३५ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुबै धातुको मूल्य अघिल्लो दिनको तुलनामा बढेको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।