ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प


काठमाडौं ।

ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न पहाडी तथा तराईका जिल्लामा समेत महसुस गरिएको थियो।

यसअघि ईएमएससीले भूकम्पको प्रारम्भिक तीव्रता ५.३ म्याग्निच्युड रहेको जनाएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।