नयाँ दिल्ली, (एजेन्सी) । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट भारतले एक इनिङ र १ सय ४१ रनले जितेको छ । डोमिकास्थित रोसीउमा भएको उक्त टेस्टको नतिजा तीन दिनमै निस्केको हो ।
लन्डन, (एजेन्सी) । यसपटक पनि ओन्स जेबेउरले ग्रान्डस्लाम जित्ने धित मार्न सकिनन् । शनिबार भएको फाइनल खेलमा ट्युनिसियाकी यी युवा खेलाडीले शानदार शुरुवात गरेकी थिइन् । शुरुमै ३–० ले अग्रता
काठमाडौं । नेपाल पुलिस क्लबको महिला टिम र टिपटप हेल्प नेपाल स्पोर्टस क्लबको पुरुष टिमले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगमा उपाधि उचालेका छन् । नेपाल
काठमाडौं । सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल खेलमा एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको छ । पुलिसले एपीएफलाई २५-१२,२१-२५, २५-२३ र २५-१९ ले एपीएफलाई पराजित गरेको हो
काठमाडौँ। एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग हारेकाे छ । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ‘ए’ले नेपाललाई हराएको हाे । नेपालले दिएको १८०
काठमाडौं । सावित्रा भण्डारीको गोलमा बंगलादेशविरुद्धको दुई खेलअन्तर्गत पहिलो अन्तर्राष्ट्रिय मैत्री खेलमा नेपालले हार टारेको छ । बिहिबार भएको खेलमा १–० ले पछि परेको अवस्थालाई उल्टाउने क्रममा नेपालले १–१ बराबरीमा
लन्डन, (एजेन्सी) । भारतविरुद्धको पहिलो टेस्टमा घरेलु टोली वेस्ट इन्डिजको पहिलो इनिङ १ सय ५० रनमै समेटिएको छ । ६४.३ ओभरमा सबै विकेट गुमाएर वेस्ट इन्डिजले खराब शुरुवात ग¥यो ।
लन्डन, (एजेन्सी) । एलिना स्विटोलीनाको विम्बल्डन टेनिस प्रतियोगितामा शानदार यात्रा सेमिफाइनलमा आएर टुंगियो । वाइल्ड कार्डमार्फत् प्रतियोगितामा प्रवेश गरेकी युक्रेनकी एलीनालाई मार्केटा भोन्डरुसोभाले हराएकी हुन् । चेक खेलाडी भोन्डरुसोभा यो
वाशिंटन, (एजेन्सी) । मेक्सिको र पानामाले उत्तरी तथा मध्य अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोनकाकाफ गोल्ड कप २०२३ को उपाधिका लागि खेल्ने भएका छन् । अमेरिका र क्यानाडाले संयुक्त रुपमा आयोजना
काठमाडौं । नेपाल पुलिस क्लबले सातौ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा दोस्रो स्थानमा उक्लिएको छ । बिहीबार त्रिपुरेश्वर स्थित कभर्ड हलमा भएको पुरुषतर्फ खेलमा पुलिसले
काठमाडौं । बंगलादेशसँगको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १-१ बराबरी खेलेको छ । ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा रंगशालामा बिहीबार
काठमाडौं । टिपटप हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबले जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा रोमाञ्चक जित निकालेका छन् । बुधबार पुरुषतर्फको खेलमा हेल्प
लन्डन, (एजेन्सी) । सर्बियाका नोभाक जोकोभिच विम्बल्डन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । जोकोभिच क्वार्टरफाइनलमा रुसका एन्ड्री रुबलेभलाई चार सेटमा हराएर अन्तिम चारमा पुगेका हुन् । पहिलो सेट रुबलेभले ६–४
लन्डन । युक्रेनकी एलीना स्विटोलिना र चेक गणतन्त्रकी मार्केटा भोन्डरुसोभा लन्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । मंगलबार भएको क्वार्टरफाइनल खेलमा स्विटोलिनाले पोल्यान्डकी आइगा स्वियाटेकको यात्रा ७–५, ६–७,
काठमाडौं । महिलातर्फको फिफा विश्वकप फुटबल प्रतियोगिता यही अर्को साता बिहीबारदेखि शुरु हुदैछ । यो प्रतियोगिताको नवौं संस्करण हो । अस्टे«लिया र न्युजिल्यान्डद्वारा संयुक्त आयोजना हुने प्रतियोगिताको उदघाटन खेलमा आयोजक
काठमाडौं । एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्येको एक डुरान्ड कपमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले खेल्ने भएको छ । भारतको कोलकाता, गुवाहाटी र कोक्राझारमा अगस्ट ३ देखि सेप्टेम्बर ३ सम्म
काठमाडौं । नवीन न्यौपानेले सेनाको पुरुष टोली त्रिभुवन आर्मी फुटबल क्लब छाडेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मा एकेडेमीका प्रमुखमा नियुक्त भएपछि नविनले आर्मी छाडेका हुन् । आर्मीमा
काठमाडौं । नेपाल पुलिस क्लबले सातौं प्रधामन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार चौथो जित हासिल गरेको छ । नेपाल भलिबल संघको आयोजनामा भएको लिगमा मंगलबार
न्युयोर्क, (एजेन्सी) । अमेरिकी राष्ट्रिय जिम्नास्टिक टोलीका पूर्व डाक्टर लारी नासरलाई कारागारमै चक्कुले प्रहार गरिएको छ । एक कैदीसँग आइतबार झगडा हुँदा नासरको शरीरमा कयौं पटक चक्कु प्रहार भएको सीबीसी
लन्डन, (एजेन्सी) । रुसकी १६ वर्षीया मिरा एन्ड्रीभाको विम्बल्डन यात्रा समाप्त भएको छ । छनोटको रुपमा प्रतियोगितामा सहभागि भएकी एन्ड्रीभाले ¥याकेट समेत फ्याँक्दा अंक खोसिएको थियो । पहिलो सेट उनले