पाकिस्तान ‘ए’सँग नेपाल पराजित



काठमाडौँ।

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग हारेकाे छ ।

श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ‘ए’ले नेपाललाई हराएको हाे ।

नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तान ‘ए’ले सहजै जित्याे । नेपाल ३७ ओभरमा १७९ रनमै समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्