लन्डन, (एजेन्सी) । विम्बल्डन टेनिस प्रतियोगिताको फाइनलमा नियम उल्लंघन गरेका सर्बियाली टेनिस स्टार नोभाक जोकोभिचलाई जरिवाना लगाईएको छ । बिम्वल्डन २०२३ को उपाधि भिडन्तका क्रममा स्पेनका कार्लोस अल्काराजसंग पराजित भएपछि
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्नको लागि युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच मंगलबार प्रायोजन सम्झौता भएको छ । युनिलिभरले एक वर्षका लागि महिला
लन्डन, (एजेन्सी) । अमेरिकाले अघिल्ला दुई फिफा महिला विश्वकप जितेको छ । उनीहरु अब बिहीबारदेखि शुरु हुने विश्वकप जितेर ह्याट्रिक गर्ने धेरै सम्भावना रहेको बीबीसी पण्डितहरुको भनाइ रहेको छ ।
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) बिच प्रायोजन सम्झौता भएको छ । युनिलिभरले एक वर्षका लागि महिला राष्ट्रिय टोलीलाई
वाशिंगटन, (एजेन्सी) । मेक्सिको नवौपटक कोनकाफ गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । प्रतियोगिता अन्तर्गत सोमबार बिहान लस एन्जेल्सको सोफी स्टेडियममा भएको फाइनलमा मेक्सिकोले पानामालाई १–० गोलअन्तरले हराउँदै नवौ पटक
काठमाडौं । यसपटकको महिला विश्वकप यही विहीबारदेखि अस्टे«लिया र न्युजिल्यान्डमा शुरु हुँदैछ । महिला विश्वकप प्रतियोगिता पहिलोपटक सन् १९९१ मा भएको थियो । यो फिफा वल्र्ड च्याम्पियनसिप फर वोमेन्स फुटबल
लन्डन, (एजेन्सी) । स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले करिअरमा पहिलो विम्बल्डन उपाधि जितेका छन् । आइतबार विम्बल्डन टेनिस प्रतियोगितामा विजयी बन्दै अल्काराजले करियरमा ग्रास कोर्टमा उपाधि जित्न सफल भए
काठमाडौं । नेपालले एसीसी मेन्स इमर्जिङ कपमा दोस्रो हार बेहोरेको छ । सोमबार भएको खेलमा नेपाल भारतको ए टोलीसँग ९ विकेटले पराजित भएको हो । यो खेलमा नेपाली कप्तान रोहित
काठमाडौँ। एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ‘ए’ ले २२ ओभर
हेटौंडा, (नेस) । हेटौंडा राइडर्स क्लबले कोरा साइकल ¥याली गरेको छ । राइडर्सले संसारभर जुुलाई १६ मा आयोजना हुने कोरा साइकल ¥याली हेटौंडामा आयोजना गरेको हो । धार्मिक क्षेत्रको पर्यटकीय
बेइजिंग, (एजेन्सी) । चीनको शंघाई शहरमा सञ्चालन भइरहेको विश्व महिला चेस च्याम्पियनसिपको ६ खेल समाप्त हुँदा चीनकी ली टीङ्गजेले अग्रता लिएकी छन् । लीले वर्तमान विश्व च्याम्पियन चीनकी जू वेङ्जुनमाथि
वाशिंटन, (एजेन्सी) । स्टार खेलाडी लियोनेल मेसीले सम्झौता गरेको दिन उनको क्लब इन्टर मायामीले फराकिलो गोलअन्तरको हार बेहोरेको छ । आइतबार बिहान भएको मेजर लिग सकरको आफ्नो २२औं खेलमा मायामीलाई
लन्डन, (एजेन्सी) । चेक रिपब्लिककी याना नोभात्ना १९९३ मा, स्विटजरल्यान्डका रोजर फेडेरर २००८ मा र ब्रिटेनका एन्डी मुरे २०१२ मा विम्बलडन टेनिस उपाधिबाट विमुख हुँदा रोएका थिए । विम्बल्डन टेनिस
काठमाडौँ। बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली बङ्गलादेशलाई पराजित गरेको छ । बङ्गलादशेको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रङ्गशालामा आज भएको
काठमाडौँ । नेपाल स्की संघको आइतबार बसेको पाँचौँ साधारण सभाले जीवनराम श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । विजेश्वरीको वज्र होटलमा भएको साधारण सभाले सर्वसम्मत निर्विरोध नयाँ कार्यसमिति
काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा धावक बन्न चाहानेका लागि प्रशिक्षणको औपचारिक सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको सेमि-कभर्ड हलमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले शनिबार प्रशिक्षणको
काठमाडौं । नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ । गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको
काठमाडौं । आज नेपाल र बंगलादेश बिच महिला फुटबलमा प्रतिस्पर्धा हुँदैछ । बंगलादेशमा रहेको नेपाली महिला टिमले घरेलु टोली बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो । उक्त खेल राजधानी
काठमाडौं, (नेस) । अखिल नेपाल टेबलटेनिस संघले क्यान्सरको उपचार गराइ रहेकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीलाई शनिबार उपचार खर्च सहयोग स्वरुप प्रदान गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा टेबलटेनिस
नयाँ दिल्ली, (एजेन्सी) । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट भारतले एक इनिङ र १ सय ४१ रनले जितेको छ । डोमिकास्थित रोसीउमा भएको उक्त टेस्टको नतिजा तीन दिनमै निस्केको हो ।