लन्डन, (एजेन्सी) इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको एशेज सिरिजअन्तर्गत तेस्रो टेस्ट जितेर उपाधिको आस जिवितै राखेको छ । इंग्ल्यान्डले टेस्टको चौथो दिन आइतबार अस्ट्रेलियालाई ३ विकेटले हराएको हो । योसँगै ५ टेस्टको एशेजमा
बुटवल । लुम्बिनी प्रदेश फूटवल संघको आज बुटवलमा भएको प्रथम अधिबेशनले अजित राज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व चयन संगै अब प्रदेशमा खेलकुलका गतीविधीमा थप
काठमाडौं । सन्दीपा अमगाईं र शिशिर श्रेष्ठले डब्लुटी प्रेसिडेन्ट कप ओसिनिया जीटु तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । अस्ट्रेलियाको मोरिफिल्ड क्विन्सल्यान्डमा भएको च्याम्पियनसिपको ३० वर्षमुनिको पेयर पुम्सेमा सन्दीपा र
काठमाडौं । थाइल्यान्डको पटायामा हुने २५ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । ५ पुरुष र २ महिला गरी ७ खेलाडीले प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत
काठमाडौं । नेपाल भलिबल संघको आयोजनमा राजधानीमा आजबाट सातौं प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० सुरु भएको छ । लिगको उप–प्रधान तथा गृह मन्त्री नारायण
काठमाडौं । आगामी ५ अक्टोबरबाट शुरु हुने आईसीसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा खेल्ने १० टिमको टुंगो लागिसकेको छ । १९ नोभेम्बरसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विश्वका सर्वोत्कृष्ट १० राष्ट्रका खेलाडीहरुले
बुटवल। लुम्बिनी प्रदेश फुटबल संघको आज बुटवलमा भएको प्रथम अधिवेशनले अजित राज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व चयनसँगै अब प्रदेशमा खेलकुदका गतिविधिमा थप चलायमान हुनेआयोजकले
काठमाडौं । माल्दिभ्सको राजधानी मालेमा जारी १३औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका ललित धिमालले स्वर्ण पदक जितेका छन् । उनले ७५ के.जी. तौल समूहमा स्वर्ण पदक जितेका छन् ।
काठमाडौं । नेपालमा दौड संस्कृतिलाई प्रवर्द्धन गर्न एनआरएस स्पोर्टस फाउन्डेसन र इनड्राइभले सहकार्य गर्ने भएको छ । एनआरएस स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा नेपालमा दौड संस्कृतिलाई प्रवर्द्धन गर्न र लामो दूरीका
लन्डन, (एजेन्सी) । अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारिया बेन्फिका फर्किएका छन् । डि मारिया १३ वर्षपछि पुनः पोर्चुगिज क्लब बेन्फिका फर्किएका हुन् । यसअघि इटालियन क्लब युभेन्टसबाट व्यवसायिक फुटबल खेल्दै
लन्डन, (एजेन्सी) । वाइल्डकार्डमार्फत् प्रतियोगितामा सहभागि भएकी यूक्रेनकी एलीना स्विटोलीना विम्बल्डनको तेस्रो चरणमा पुगेकी छन् । स्विटोलीनाले २८ औं वरियता प्राप्त एलीस मर्टेन्सलाई हराएकी हुन् । कोर्ट टू मा भएको
काठमाडौं । जिम्बावेलाई उनीहरुकै मैदानमा हराएर सनसनी मच्चाएको स्कटल्यान्ड हिस्स परेको छ । नेदरल्यान्डस् विश्वकपमा पुग्दा स्कटल्यान्डको विश्वकपको सपना तुहिएको हो । आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत सुपरसिक्समा महत्वपूर्ण खेलमा नेदरल्यान्ड्सले
काठमाडौँ । नेपालमा दौड संस्कृतिलाई प्रवर्द्धन गर्न एनआरएस स्पोर्टस फाउन्डेसन र इनड्राइभले सहकार्य गर्ने भएको छ । एनआरएस स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा नेपालमा दौड संस्कृतिलाई प्रवर्द्धन गर्न र लामो दूरीका
लन्डन, (एजेन्सी) । अस्टे«लियाका क्रिकेटर स्टिभ स्मिथले यसै साता उनको करियरमा १ सयौं टेस्ट खेल्दैछन् । हेडिङलीमा हुने सो टेस्ट उनको लागि निकै महत्वपूर्ण पनि हुनेछ । किनभने यो टेस्ट
काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई र गण्डकी प्रदेश साँसद लिल बहादुर थापाको जोडी मदन स्मृती ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधी हात पार्न सफल भएका छन् ।
हेटौंडा । मकवानपुरका आमेथ रुम्बाले स्पेनमा मंगलबारदेखि सुरु ३० आंै दोनोस्टी कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खेल्ने अवसर पाएका छन् । स्पेनको दोनोस्टी सिटीमा आयोजित ८ वर्षमुनिका खेलाडीबीच हुने खेलमा रुम्बाले
काठमाडौं । मनास्लु वल्र्ड कलेज र बलर्स बास्केटबल एकेडेमीले चौथो सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । मनास्लु ब्वाइज तथा बलर्स गल्र्समा च्याम्पियन बने
नयाँ दिल्ली, (एजेन्सी) । आयोजक भारतले १४औं साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । बैंगलुरुको कान्तिरभा रंगशालामा मंगलबार राति कुवेतलाई सडन डेथमा हराउँदै भारतले नवौं पटक साफ उपाधि जितेको हो
काठमाडौं । ललित धिमालले माल्दिभ्सको मालेमा हुने दुई अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । दुई प्रतियोगिता असार २० देखि २४ गतेका दौरान हुनेछ । ललितले १३
हेटौंडा । सानिमा लाइफइन्स्योरेन्स कम्पनीले तेस्रो मेयर कप वडास्तरीय फुटबल प्रतियोगिताका उत्कृष्ट खेलाडीको ५ वर्षे विमा गरेको छ । जेठ १५ देखि २७ गतेसम्म हेटौंडा–५, पिप्लेक्याम्पा रंगशालमा सञ्चालन भएको प्रतियोगितामा