रौतहट । रौतहटमा पहिलो पल्ट लोकतान्त्रिक समाजवादी पार्टीले खाता खोलेको छ । रौतहटको यमुनामाई गाउँपालिकाको प्रमुख पदमा लोकतान्त्रिक समाजवादी पार्टीका मोहम्मद साउद २ हजार ८ सय २९ मत र उपप्रमुख
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन् । बोगटी १५ हजार ८ सय ८२ मतसहित मेयरमा
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाउँदा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय
काठमाडौं । नेपालको तीनदिने भ्रमणमा आएका अमेरिकी नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपमन्त्री एवं तिब्बती मामिला संयोजक उजरा जेयाले शनिबार तिब्बती शरणार्थीसँग भेटेर शिविरको भौतिक एवं अन्य सुविधा, स्वास्थ्य, शिक्षाका
राँझा। स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका युवा नेता पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका
सप्तरी। सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजय भएको छ । अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका हुन् । यादवले ४ हजार २
हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ पीपलबोटबाट पाँच ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा हेटौंडा-११ का
काठमाडौँ । पूर्वप्रधानमन्त्र एवं जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृह प्रदेश गण्डकीमा उनको पार्टी शून्य भएको छ । ११ जिल्लाको कुनै पनि स्थानीय तहको नेतृत्वमा
सल्यान। चुनावमा अन्तरघात गरेका भन्दै नेकपा माओवादी केन्द्र वागचौर नगरकमिटीले पूर्व नगरप्रमुख तथा प्रदेश कमिटी सदस्य लोकमान वुढाथोकीलाई कारवारहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ । गत वैशाख ३० गते
सप्तरी। डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ
जुम्ला । जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क
सिरहा । सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय
नवलपरासी । पूर्वी नवलपरासीको कोल्हुवामा शनिबार बेलुका श्रीमतीले गरेको पनियो प्रहारले श्रीमान गम्भीर घाइते भएका छन् । घाईते हुनेमा मध्यबिन्दु नगरपालिका २ का ५३ वर्षीय बीर बहादुर बोटे रहेका छन्
खोटाङ । स्थानीय तहको निर्वाचनमा खोटाङका माझी समुदायबाट एकजना मात्र जनप्रतिनिधि चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिका–३ लामीडाँडा माझीगाउँका सोमबहादुर माझी वडा सदस्यमा विजयी भएका हुन् ।
जलेश्वर। महोत्तरीको भंगहा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मत परिणामअनुसार आज भंगहामा प्रमुखमा लोसपा नेपालका सञ्जीवकुमार साह पाँच हजार ६१७
पोखरा महानगरपालिकाको एक लाख चार हजार २१२ मतगणना हुँदा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन् ।
धादिङ । दक्षिणी धादिङको महाभारत क्षेत्र अन्तरगत चेपाङ गाउँमा शनिबार राती चट्याङ पर्दा दुई जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ स्थित दार्गाजुममा चट्याङ लाग्दा दुई
पर्वत । जिल्लाका सवै पालिकाहरुको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिहरु चुनिने निर्वाचन सम्पन्न हुँदा सवै पालिकाहरुमा एमालेको बहुमत सहितका सदस्यहरु निर्वाचित भएका छन् । जिल्लाका
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ११९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये ११९ पालिकामा माओवादीले जित निकालेको हो । मतगणना सम्पन्न भएका पालिकामा
काठमाडौं । कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधनको माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वको टोलीले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री