काठमाडौं । गोरखा जिल्ला अदालतका एक कर्मचारी (तहसिलदार) १५ हजार घुससहित पक्राउ परेका छन् । तहसिलदार रामचन्द्र केसीलाई बिहीबार गोरखा अदालत नजिकै एक होटलबाट पक्राउ गरेकाे अख्तियार दुरूपयोग अनुसन्धान आयोगको
दुर्घटनामा ४३ जना घाइते भएका छन् ।
काठमाडौं । दक्षिण कोरियामा अवैध रूपमा काम गर्दै आएका १३ नेपाली पक्राउ परेका छन् । पक्राउ परेका नेपालीहरूको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरूलाई नेपाल फर्काउने योजना
काठमाडौं । सशस्त्र प्रहरीका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । बिहीवार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस
हेटौंडा । बजेट पास भएलगत्तै वागमती प्रदेशको राजनीतिक सत्ता परिवर्तनको खेल शुरू भएको छ । यसका लागि दलहरूले बेग्लाबेग्लै हस्ताक्षर संकलन थालेका हुन् । मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी र
ललितपुर । ललितपुर महानगरपालिका–३ वडाले झम्सिखेलमा दुई वटा अत्याधुनिक सेन्टरलाईज ट्राफिक बत्ती जडान गरेको छ । उपत्यका ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले नयाँ ट्राफिक लाइटको स्वीच
काठमाडौं । नेपाल प्रहरीमा एसएसपी बन्ने दौडधुप शुरू भएको छ । केही दिन पहिले नेपाल प्रहरीमा १७ जना डीआईजी बढुवा सिफारिस भएसँगै रिक्त एसएसपीमा बढुवा हुन दौडधुप शुरू भएको हो
काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने भए साउन मसान्तभित्र उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । आयोगले विद्युतीय मतदान यन्त्र प्रयोगसम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालयमार्फत्
चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको वसन्तपुरस्थित नौतले दरबार आगामी मङ्सिरमा सर्वसाधारणका लागि खोल्ने तयारी भइरहेको छ ।
काठमाडौं । हाम्रो पात्रोले नयाँ फिचरको रूपमा “हाम्रो लर्निङ सेन्टर” ल्याएको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा यो सुविधा विटा भर्सनको रूपमा
काठमाडौं । नेपाल आयल निगमसँग ऋण तिर्ने हैसियत नदेखेर सरकारले उसले मागेको तीन अर्ब नदिने मात्र जानकारी गराएन, केन्द्रीय कार्यालयलगायतको सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन सुझाव दियो । ‘यो
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय भने निकाल्न सकिंदैन ।
काठमाडौं । काठमाडौ भिमसेनस्थानस्थित द रोलिङ स्टोन स्कुलका विद्यार्थी ८, ९ र १० मा अध्ययनरत विद्यार्थीले धान रोपेर धान दिवस मनाएका छन् । सधैं कक्षाकोठामा रहने स्कुलका विद्यार्थीहरु बुधबार धान
मुस्ताङ । मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय दिन्डुक छिरिङ
परम्परागत रुपमा मानिदै आएको असार १५ दही–चिउरा खाने विशेष दिन जसलाई धान दिवस पनि भनिन्छ । विशेषगरी नेपाल कृषि प्रधान देश भएकै कारण किसानहरुले जेठ महिनादेखि नै धान रोप्न शुरु
असार मसान्त आउन अब धेरै समय बाँकी छैन । असार सकिन लागेसँगै धेरैको भोक र निद्रा हराएको छ । बैंक, फाइनान्सले कर्जा खाएका ऋणीलाई च्यापेको च्यापै छ । धितो राखेर
कोरोनाको महिमामण्डित राजकीय सवारी अभियान पातलिएपछि हिजोआज हाम्रो मुलुकभित्रको समाचारका राजमा ऐतिहासिक महत्व कमाएका महान् हैजाका राजकीय सवारीको प्रसङ्ग चुलिएको छ । राजधानीका शहरहरुमा व्यापक पहुँचका साथ हैजाको राजकीय सवारी
काठमाडौं । सुर्खेत र मकवानपुरमा अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मसुरीखेतबाट ६ ग्राम ६ सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित एक
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद भंग गर्ने कार्यले गैरदलीय प्रवृत्ति अगाडि आएको बताएका छन् । ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले
काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त कम्पनीलाई प्राप्तिका लागि अन्तिम स्वीकृति