नगेन्द्रराज पौडेल यति बेला ७५३ वटै स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर काम गर्न थालिसकेका छन् । विगत पाँच वर्षको अनुभवमा स्थानीय सरकार कतै लोकप्रिय बन्यो भने कतै जनताका लागि अनावश्यक
पोखरा । पोखरा महानगरपालिकाका निर्वतमान मेयर मानबहादुर जिसीले आफ्नो पदावधि सकिनुभन्दा ४८ घण्टाअघि ३ वटा जग्गा निजी कम्पनीलाई कौडीको भाउमा भाडामा दिएको खुलासा भएको छ । ४०, १८ र ५
मनाङ । हिमाली जिल्ला मनाङको यात्रा सकस बनेको छ । अविरल वर्षापछि बेंसीसहर–चामे सडक खण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकस बनेको छ । अधिकांश स्थानमा वर्षा लागेपछि मनाङको मेरुदण्डको
काठमाडौं । जापानले दार्चुला जिल्लामा रहेको लाटीनाथ माध्यमिक विद्यालयमा व्यावसायिक तालिम सेन्टर निर्माण गरी बुधबार विद्यालयलाई हस्तान्तरण गरेको छ । काठमाडौंस्थित जापानी राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार ८३ हजार अमेरिकी डलर
काठमाडौं, (नेस) सरकारले प्रतिनिधिसभा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । प्रतिनिधिसभामा विचाराधीन नेपाल
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले डायमन शमशेरलाई ऐतिहासिक विषयवस्तु र पात्रहरू बोकेर सटिक विचार प्रस्तुत गर्न सफल उपन्यासकारका रूपमा व्याख्या गर्नुभएको छ । आख्यानकार डायमनशमशेर राणाको १०५औं जन्मजयन्तीका
काठमाडौं । नेपाली बजारमा दाहुवाको अधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी विध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सीसीटिभी आयात गरेको छ । कम्पनीले घर, अफिस, टोल—बस्ती, स्कुल कलेज, सपिङ्ग मल, हाउजिङ्ग,
काठमाडाैं । सामसङ्गले नेपालमा ग्यालेक्सी एफ १३ को बिक्री शुभारम्भ गरेको छ । लोकप्रिय ग्यालेक्सी एफ शृङ्खलाको यो पछिल्लो उत्पादनले जेन जेडका आकांक्षी र सहस्राब्दी उपभोक्तालाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान
बुटवल । लुम्बिनी प्रदेश सरकारले पछिल्लो १९ दिनमा २६ प्रतिशतभन्दा बढी बजेट खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा गरेको कुल खर्चको अनुपातलाई मध्यनजर गर्दा असारको १९
काठमाडौं । पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एक जनाको चट्याङ लागेर मृत्यु भएको छ । आज बागमती गाउँपालिका-४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती-१ करौँजेका
चितवन । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका-८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट थप पाँच जना कनिष्ठ मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएपछि राजीनामा दिने टोरी सांसदको संख्या २७ पुगेको छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि
उदयपुर । उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका(१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामाना व्यक्त गर्नुभएको छ । नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र काठमाडौं ब्याडमिन्टन एकेडेमीका पदाधिकारी र खेलाडीसँग
काठमाडौं । रोयल सेन्ट्रल स्पोर्ट्सले राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम यू–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा भएको फाइनलमा रोयलले टाइम्सलाई ६६–५७ ले पराजित गरी उपाधिसँगै एक
नयाँदिल्ली, (एजेन्सी) । हातमा आयो, तर मुखमा परेन । भारतीय टोलीको लागि बर्मिङघम टेस्टमा यस्तै भयो । खेल दौडान भारत जितको हकदार थियो । भारतले राम्रो खेलको थियो । भारतको
लन्डन, (एजेन्सी) । नोभाक जोकोभिचलाई हराउन मुश्किल भन्ने प्रमाण मंगलबार राति विम्बल्डनको खेलमा देखियो । जोकोभिच यानिक सिनरसँग २ सेटले पछि थिए । पहिलो दुई सेटमा सिनरले ७–५, ६–२ ले
एजेन्सी । भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ
हेटौंडा । संघीय राजधानी काठमाडौंपछि वागमती प्रदेशको राजधानी हेटौंडामा पनि हैजाका संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हेटौंडाका एक व्यक्तिमा हैजा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले गरेका वाचा पूरा गर्न नसक्दा आलोचना खेप्नुपरेको छ ।