कलाकारको सदस्यता स्थगित

कलाकारहरूको सदस्यताका विषयलाई लिएर विदेशी नियोगबाट सोधपुछ भएपछि नेपाल चलचित्र कलाकार संघले कलाकारलाई प्रदान गर्दै

बूढानीलकण्ठबाट नक्कली नोटसहित पाँच जना पक्राउ

काठमाडौँ  ।  नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ ।

सामूहिक चित्रकला प्रदर्शनी

विविध शैली, रङ र कन्सेप्टमा चित्र सिर्जना गर्ने नेपालका चार कलाकारहरू रत्नकाजी शाक्य, चन्दाश्रेष्ठ, सुषमा

मिसेस नेपालको खोजी शनिबारबाट

विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको नेपालको सबैभन्दा ठूलो र सफल प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनलको

भिडियोमा सुनीलको सम्बन्ध

लोकपपगायक सुनीलगिरीको हाम्रो सम्बन्धबोलको गीतम्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गायकगिरीकै संगीत रहेको गीतमाशब्द रचनाहिमांशु रायमाझी

यात्रुद्वारा विमान कर्मचारीमाथि मुक्का प्रहार

ह्युस्टन, (एजेन्सी)  ।  अमेरिकाको डल्लास लभ फिल्ड एयरपोर्टबाट उड्न लागेको साउथवेस्ट एयरलायन्सको विमानभित्र एकजना हिंस्रक

अमेरिकाद्वारा रुसी क्षेप्यास्त्र परीक्षणको भत्र्सना

न्युयोर्क, (एजेन्सी) ।  संयुक्त राज्य अमेरिकाले रसियाको एक खतरनाक र गैर जिम्मेवारीपूर्ण क्षेप्यास्त्र परीक्षणको आलोचना

पेरिसमा आईओएनएस प्रमुखहरूको सम्मेलन सम्पन्न

इन्डिया न्युज नेटवर्क ।  फ्रान्सेली नौसेनाले पेरिसमा आयोजना गरेको दुईदिने (नोभेम्बर १५–१६) भारतीय सामुद्रिक नौसेना

चीन र अमेकिाबीच पत्रकारको भिसाबारे सहमति

बेइजिंग, (एजेन्सी) ।  संयुक्त राज्य अमेरिका र चीनबीच एक अर्काका पत्रकारहरूको भ्रमण र भिसा सिमानाहरू

स्वर्णिम विजय वर्षको अवसरमा संयुक्त भारत–बंगलादेश साइकल यात्रा

इन्डिया न्युज नेटवर्क ।  स्वर्णिम विजय वर्षको सम्झनामा भारतीय र बंगलादेशी सेनाले जशोरदेखि कोलकातासम्म संयुक्त

वातावरण प्रदूषणका कारण दिल्लीमा अनिश्चितकालका लागि विद्यालय कलेज बन्द

नयाँदिल्ली,(एजेन्सी) ।  भारतको राजधानी नयाँदिल्लीको स्थानीय सरकारी निकायहरूले वायु प्रदूषणको स्तर अत्यन्तै दूषित हुन थालेकाले

के हो ई–पासपोर्ट ? जानी राख्नुपर्ने कुराहरु

राहदानी विभागले बुधबारदेखि ई–पासपोर्ट अर्थात् विद्युतीय राहदानी शुरु गरेको छ । बुधबार दिउँसो राहदानी विभागको