झलनाथ खनाल र रामचन्द्र पौडेलबीच भेटवार्ता


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्माननीय नेता झलनाथ खनाल र कांग्रेस वरिष्ठ नेता तथा राष्ट्रपति पदका उमेदवार रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

आज (सोमबार) बिहान खनाल र पौडेलबीच भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा दुई नेताबीच समसामयिक राजनीति, राष्ट्रपति निर्वाचनबारे छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।