चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक र बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजेतिर भरतपुर महानगरपालिका-२९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा१८ख
काठमाडौं । पछिल्लो तीन घण्टायता मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दिया, कैलाली र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । उक्त जिल्लाका साना खहरे खोलामा आकस्मिक
काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका ६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको
काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा छलफल हुने भएको छ । गत २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रही वागमती, गण्डकी, लुम्बिनी
चितवन । चितवनको मुग्लिङ नारायणगढ सडक खण्डअन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग पूर्णअवरुद्ध भएको छ । आज (मंगलबार) बिहान ७ बजेदेखि सडक पूर्णरूपमा बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी
काठमाडौं । नेपाल सरकारको ऋण २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख रुपियाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०७९÷८० को तथ्यांक सार्वजनिक गर्दै आन्तरिकतर्फ ११
काठमाडौं । नेपालका पौडीबाज नासिर याह्या हुसेनले जापानमा जारी २० औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा अर्को कीर्तिमान रचेका छन् । फुकुओमामा भएको प्रतियोगितामा नासिरले २ सय मिटर फ्रिस्टायलमा १ मिनेट
लन्डन, (एजेन्सी) । एरी बोर्जेसको ह्याट्रिकमा ब्राजिलले फिफा महिला विश्वकपमा पानामामाथि ४–० गोलअन्तरको शानदार जित निकालेको छ । जितसँगै समूह ‘एफ’ को ब्राजिलले तीन अंक जोड्दा पानामाले हारबाट प्रतियोगिताको सुरुआत
अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भूमिका रहेको फिल्म अदृश्यको सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक दुई मिनेट १३ सेकेन्डको ट्रेलरले पछिल्लो समय देशमा जारी हत्या,
ख्यातिप्राप्त अभिनेता तथा रंगकर्मी सरोज खनालको डेब्यु निर्देशनमा बनेको सामाजिक कथाको फिल्म बगानले दश दिनमा करिब ७० लाख ग्रस कलेक्सन गरेको छ। फिल्मका निर्माता सुरेश वाग्लेले सार्वजनिक गरेको तथ्यांकअनुसार गत
निर्माता निर्देशक शंकर घिमिरे चार वर्षको अन्तरालपछि पुनः फिल्म निर्माण र निर्देशनमा फर्किएका छन्। उनको निर्माण र निर्देशनमा तेल भिषा नामक फिल्म निर्माण हुने भएको छ। नायिका पत्नी ऋचा घिमिरे
‘मेरो दायाँ हात दुखेर चलाउन सकिन, गर्दनमा गाह्रो भइरहेको छ, कम्मर दुख्ने समस्या छ ।’ आजकल अफिसमा काम गर्ने र विद्यार्थीहरुले यस्तो किसिमको गुनासो गर्ने गरेका छन् । युवा अवस्थामा
देश विभिन्न कालखण्ड हुँदै यो अवस्थासम्म आइपुग्दा दिनानुदिन दुर्गतिको दिशातिर अगाडि बढिरहेको देखिन्छ । राजनीतिक पार्टीहरु सेवाभावले भन्दा पनि कमाइ खाने भाँडोको रुपमा उपभोग भइरहेका छन् । देशको ढुकुटी कुन
राजस्व अनुसन्धान विभागले बरामद गरेको एक सय किलो सुनको निष्पक्ष छानबिन होला कि नहोला भन्ने सर्वसाधारणमाझ आशंका छाएको छ । सर्वसाधारण जनताको यो आशंका निराधार भने होइन । अहिलेसम्म जे–जति
मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । कसै सैलाई परदेशी घर फर्कने
काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पार्टी बैठकमा आफ्ना एजेन्डामा अडिग देखिनुभएको छ । केन्द्रीय समिति बैठकमा नेताहरूले पार्टीको एजेन्डाभन्दा पनि आफूअनुकूल वा प्रतिकूल मानिएका
हेटौंडा । पश्चिम मकवानपुरको मनहरी गाउ“पालिकाले किसानका लागि मौरीको घार १९ लाख ६५ हजारमा सोझै खरिद ग¥यो । १० लाखभन्दा बढी रकमको सामान खरिदमा पालिकाले टेन्डर गर्नुपर्ने भए पनि मौरीका
काठमाडौं । कोसी प्रदेश सरकारको वैधानिकतासम्बन्धी विवादको सुनुवाई आज मंगलबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ । कोसी प्रदेश सरकार गठनसम्बन्धी विवादमा संवैधानिक व्याख्याको प्रश्न निहीत रहेको भन्दै त्यसको
काठमाडौं । सामुदायिक विद्यालयले न्युन गुणस्तर र समय गुज्रिएको सेनिटरी प्याड वितरण गरेको गुनासो आएपछि काठमाडौं महानगरले कामपाभित्र ८९ वटै सामुदायिक विद्यालयलाई सचेत गराएको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत