शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित, वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँशिवम् सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०७९÷८० को वार्षिक साधारण सभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ

रिलायबल नेपाल लाइफको सहायक कम्पनीले पायो बिक्री प्रबन्धक र परामर्श सेवा कार्य गर्ने अनुमति

काठमाडौँरिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले धितोपत्र बिक्री प्रबन्धक र

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौँनेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले

नेपाल लाइफको बोनसदर सार्वजनिक

काठमाडौँनेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१÷८२ का लागि

टियागो इभिमा मेडिकल प्रोफेशनलका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

काठमाडौँटाटा मोटर्स नेपालका लागि एकमात्र अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले समाजका लागि निरन्तर सेवा गरिरहेका

भोइस–एआई प्रविधिमा डिशहोमको ठूलो कदम

डिशहोमले स्थानीय सन्दर्भ र उपयोगितालाई आधार मानेर एआई सेवा विकास तथा विस्तार गर्ने स्पष्ट रणनीति

शिवम् सिमेन्टले लक्ष्मी आधारभूत विद्यालयका १ सय ४ जना छात्रालाई दियो छात्रवृत्ति

काठमाडौँशिवम् सिमेन्ट लिमिटेडले छात्रा लक्षित छात्रवृत्ति प्रदान गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको संख्या

सिटिजन लाइफको २०% लाभांश घोषणा

काठमाण्डौँसिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार(आज) बिहान बसेको सञ्चालक समितिको १२५

रमेश गुप्ता मेमोरियल ट्रस्टले महालक्ष्मी डेभलपमेन्ट बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड उपलब्ध गर्यो

काठमाडौँ नेपालमा बाल क्यान्सर उपचार सेवालाई सुदृढ बनाउने तथा उपचारलाई अझ सुलभ र पहुँच योग्य

रॉयल एनफिल्डको हन्टर ३५० नयाँ रङ र सुविधासहित नेपाली बजारमा

काठमाडौँमध्यम–क्षमताका (२५०–७५० सिसी) मोटरसाइकल समूहमा विश्वव्यापी रूपमा अग्रणी मानिने रॉयल एनफिल्डले आफ्नो लोकप्रिय स्ट्रीट–रोड्स्टर मोडेल

रिज लाइन इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौँरिज लाइन इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई अंकित

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

काठमाडौँनबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता