काठमाडौं ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हुलहुज्जत र हतियार सहित कार्यकक्षबाटै पक्राउ गरिएको घटनाप्रति नेपालका स्वतन्त्र रेडियो प्रसारकहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अध्यक्ष सिरोहियाले आफुमाथि लागेको आरोपबारे न्यायिक छानबिनमा सघाउने बताइरहेकै बेला कार्यकक्षबाटै जवरजस्त ढंगले पक्राउ गरिनु प्रतिशोधपूर्ण व्यवहार रहेको जनाएको छ ।
प्रतिक्रिया