एमाले छोडेर डा.नवलकिशोर साह आजपामा प्रवेश


काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी डा.नवलकिशोर साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

एमाले सर्लाही जिल्ला कमिटी सदस्य डा.साहलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका तथा खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आईतबार आयोजित एक कार्यक्रमका बीचमा डा. साहलाई पार्टीमा प्रवेश गराउँदै प्रभु साहले देशको विकासका लागि अहिलेको व्यवस्था परिवर्तन हुनुपर्ने बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।