कोशी प्रदेश : नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता



काठमाडौँ।

कोसी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

मुख्यमन्त्री केदार कार्कीले बिहीबार रिट दायर गरेका छन् । रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गरिएको छ । कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

साे रिटकाे शुक्रबार पेसी ताेकिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्