प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार



काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा दाँतको उपचार गराएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज विहानदेखि दाँत दुखिरहेपछि उपचारको लागि वीर अस्पताल पुगेका थिए । डा. रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्