डाइभर्सन सुरुङ मार्गको ब्रेक थ्रु भोलि



काठमाडाैं  ।

डाइभर्सनको सुरुङमार्ग ब्रेक थ्रु भोलि हुने भएको छ ।

कुल लम्बाइ १३.३ किलोमिटर रहेको छ । सो आयोजनाले सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत उत्पादन गर्ने र तराईका १ लाख २२ हजार हेक्टरमा सिंचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

एक महिनामै १ हजार २०० मिटर सुरुङ मार्ग खनेर विश्व रेकर्ड राख्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्