२८ प्रमुख प्रशासकीयअधिकृतसहित ४८ उपसचिवको सरुवा,को कहाँ ? (सूचीसहित)



काठमाडौँ।

सरकारले विभिन्न स्थानीय तहमा कार्यरत २ ८ प्रमुख प्रशासकीय अधिकृतसहित ४८ उपसचिवको सरुवा गरेको छ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४८ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्