नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट



काठमाडौँ ।

नेपालले वेस्ट इन्डिज ‘ए’ को दोस्रो विकेट लिएको छ ।  कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का जोन्सन चार्लेजलाई आउट गरेका हुन् । चार्लेज ३० बलमा ५८ रन बनाएर आउट भए ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ‘ए’ ले यो समाचार तयार गरुन्जेल १० ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्