इलाम-२ मा जमानत जफत भएपछि रास्वपाले भन्यो : मतदाताले घण्टी नबजाएर सचेत गराए


काठमाडौं ।

इलाम- २ मा जमानत जफत भएपछि रास्वपाले सही समयमा घण्टी नबजाएर सचेत गराएको टिप्पणी गरेको छ। रास्वपाका महामन्त्री डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै इलाम -२ मा अपेक्षा अनुसार मत नआउनुमा कैयन कमीकमजोरी रहेको इङ्गित गरेको उल्लेख गरेका छन्।

उनले इलामका जनताको मतको सम्मान गर्ने भन्दै निर्वाचनको गहन समीक्षा गर्ने बताएका छन्। इलाम- २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बुले ५०५० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका थिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।