प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो


काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले घटेको छ । यससँगै सूचक १९६७.५७ अंकमा आएको छ । १ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ३ सय ७५ कित्ता सेयर कारोबार भएको हो ।

  • यो सेसनमा कुल १९ पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।