ठमेलमा जर्मनीका नागरिक मृत फेला


काठमाडौं ।

काठमाडौँको ठमेलमा एकजना जर्मनीका नागरिक मृत फेला परेका छन् । उनी ठमेलस्थित एक होटलको कोठामा मृत फेला परेको प्रहरी बृत्त स्रोहखुट्टेले जनाएको छ ।

प्रहरीका अनुसार तीन महिनादेखि सो होटलमा बस्दै आएका जर्मन नागरिक डेभिड मिट ज्याकट मृत भेटिएका हुन् । प्रहरीले यो विषयमा होटल सञ्चालकसँग सोधपुछ भइरहेको जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।