नेकपा समाजवादीले पदाधिकारी टुंगो लगायो



काठमाडौ ।

नेकपा एकीकृत समाजवादीले पदाधिकारीको नाम तय गरेको छ ।

उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल र जयन्ती राई छन् । महासचिवमा डा. बेदुराम भुसाल चयन भएका छन् ।

यस्तै उपमहासचिवमा डा. गंगालाल तुलाधर, डा. विजय पौडेल र प्रकाश ज्वाला चयन भएका छन् ।सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्