सबै परीक्षाहरु स्थगित गर्न सिफारिस


न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमणको दरमा तिब्रता आएसँगै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै परीक्षाहरु स्थगित गर्न सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले सबै परीक्षाहरु स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  भने आज थप २८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।