माओवादी केन्द्रद्वारा चार मन्त्रीलाई सांसदबाट हटाउन सचिवालयमा पत्र (पत्रसहित)


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले चार जना मन्त्रीहरुलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निर्णय अनुसार पार्टी परित्याग गरी एमाले प्रवेश गरेका मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहलाई सांसद पदबाट पदमुक्त गर्न संसद् सचिवालयमा पत्र दर्ता गराएको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भने कारबाही गरिएको छैन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।