स्याङ्योङ मोट्र्सको नयाँ शोरुम पोखरामा



काठमाडौं, (नेस)
नेपालमा स्याङ्योङ मोट्र्सको आधिकारिक बिक्रेता आईएमएस पोखराको उत्तमचोकमा नयाँ शोरुम शुरु गरेको छ । गण्डकी प्रदेशमा अर्थ तथा योजना मन्त्री किरण गुरुङ, पँर्वमिस नेपाल सृस्टी श्रेष्ठ, आईएमएस गु्रपका अध्यक्ष दीपक मलहोत्रा तथा सीइओ दीकेश मलहोत्रालगायतलृ शोरुमको उद्घाट्न गर्नु भएको थियो ।

स्याङ्योङ मोटरको सर्भिस सेन्टर क्लब मोटर्स प्रालि पोखराको नयाँबजारमा अवस्थित छ । शोरुम उद्घाटनका अवसरमा स स्याङ्योङ मोट्र्स्ले ‘स्याङ्योङ सुपर सेभिङ र जिरो मेन्टनेन्स् मँल्य’ योजना पोखराका ग्राहकहका लागि भारी छुटका साथ प्रदान गर्ने भएको छ । ्

यो योजनामा ग्राहकले गाडीको खरिदमा २ वर्षको मेन्टनेस् खर्च निःशुल्क, स्पेश मँल्य र एक्सचेन्ज गर्दा उत्कृष्ट भ्यालुसेनको व्यवस्था, झन्झटमुक्त तरिकाले बैंक, फाइनान्सिङको व्यवस्था (बेस्ट भ्यालुसेन ग्यारेन्टी ) ११ दशमलव ७२ प्रथिशत, फ्रि रोड् ट्याक्स् (२०७५÷७६) तथा ६० हजार किलोमिटरसम्म तीन वर्षे वारेन्टी रहेको छ ।

त्यस्तै ५ वर्षसम्म फ्रि सर्भिसङि, गाडीका पार्टहरु सहुलियत दरमा प्राप्त गर्न सकिने, अन्य आवश्यक उपकरण निःशुल्क, प्रत्येक टेस्ट ड्राइभमा उपहारको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्