शाक्य पुचःमा नयाँ नेतृत्व


ललितपुर,(नेस)
शाक्य पुचः बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारणसभाले जगतरत्न शाक्यको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा ज्ञानेन्द्र शाक्य, सचिवमा पुण्यरत्न शाक्य, कोषाध्यक्ष रूपेन्द्रराज शाक्य रहनुभएको छ । त्यस्तै सदस्यहरु त्रिरत्न शाक्य,ज्ञानेन्द्र शाक्य र टेकरत्न बज्राचार्य हुनुुहुन्छ ।

त्यसैगरी लेखा समितिको संयोजक यशकुमार शाक्य, सदस्य मनोज शाक्य र राजभाई शाक्यलाई पनि चयन गरिएको छ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।