प्रेममान डंगोल हुन पनि हो, यहाँ असल कर्म गर्ने मानिसलाई नै नराम्रो भइरहेको देखिन्छ । यो किन भएको ? यो प्रश्न धेरै मानिसको मनमा आइरहेको हुन सक्छ । मैले त
लक्ष्मण अधिकारी अस्पतालमा बिरामी सिकिस्त छ, आफन्तहरु हेर्नसम्म आउँदैनन् । मृत्यु भइहाले बेडबाट निकालेर शवबाहनमा राख्ने आफन्त हुँदैन । घाटमा बल्ल–बल्ल नाम मात्रका मलामी देखापर्छन्, जो क्षणिक औपचारिकता पूरा गरेर
रमेशकेशरी वैद्य वास्तवमा भन्ने हो भने लंगुर र बाँदर एकै प्रकारका प्राणी हुन् । यसमध्ये लंगुरको मुख कालो हुन्छ तर स्वभाव भद्र हुन्छ । बाँदरको स्वभाव भने अलि फटाहा र
टंक पन्त विगत एक वर्षदेखि जनप्रतिनिधिमूलक संसद् दुई–चार दिनबाहेक प्रभावहीन भएको छ । कार्यपालिकाले बिजनेस नदिएकै कारण संसद् प्रभावहीन भएको हो । जनताका आवाज मुखरित र देशका जल्दाबल्दा समस्या समाधानका
प्रेमलकुमार खनाल शासकवर्गले संविधान र कानुन मिचेर आफ्नो सत्ता स्वार्थका लागि चालिने कदम प्रतिगमनकारी कदम हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत पौष ५ मा गरेको संसद् विघटन पनि
पेशल आचार्य संस्कृतमा ‘नेता’ शब्दको निर्माण ‘नयति इति नेता’ हुन्छ । ‘नयति’ शब्दको अर्थ ‘डो-याउने’-‘अघि लैजाने’ हुन्छ । त्यसै गरी संस्कृत भाषामै ‘नायक’ शब्दको समेत ‘नेताकै समानार्थी अर्थ लाग्छ ।
घनबहादुर थापा मानवीय जीवनमा सेवाको महत्त्व मापन समयसँगै फरक–फरक हुँदो रहेछ । जीवन रक्षाको प्रमुख भूमिकाको रूपमा सदैव स्मरण गरिने स्वास्थ्य सेवा कोरोना महामारीको क्षणमा झन् महत्त्वपूर्ण र अपरिहार्य सेवा
प्रेममान डंगोल नेवारहरु सकेसम्म आफ्नो खलक भिन्नै नबसी एकै ठाउँमा संयुक्त परिवारको रुपमा बस्ने गर्छन् । विशेष कारण वा परिवारको संख्या धेरै भएर भिन्नै बसे तापनि कुलायन पूजाका दिन सबैजना
विकास भट्टराई अध्यादेश के हो, यसको महत्व कस्तो छ र यो कस्तो अवस्थामा जारी गर्नुपर्छ भन्ने बारेमा सर्वोच्च अदालतको संवैधानिक इजलासले बडो महत्वका साथ उल्लेख गरेको छ । नागरिकतासम्बन्धी अध्यादेश
प्रेमलकुमार खनाल यति बेला नेकपा एमालेभित्रको एकताको विषयलाई लिएर सिंगो पार्टी पंक्ति हुँदै जनस्तरसम्म बहुत चासोका साथ हेरिएको छ । नवौं महाधिवेशनबाट नै दुई समूह केपी ओली र माधवकुमार नेपाल–खनाल
पूर्ण रंजितकार २०७८ साल जेठ १५ गते शनिबार नेपाल सरकारका अर्थ मन्त्री विष्णु प्रसाद पाैडेलले अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०७८–७९ का लागि बजेट प्रस्तुत गरिसकेपछि राष्ट्रिय अर्थतन्त्रमा रुची राख्ने
दामोदर पौडेल संसद् विघटनको कारण र परिणामको आधारमा नै देशको राजनीतिक एवं संवैधानिक निकास चाहिनेमा कुनै विवाद छैन । यसको लागि सबै पक्षले आत्मसात् गर्न सक्ने निष्कर्ष आवश्यक छ ।
हरिप्रसाद उप्रेती । प्रधानमन्त्री केपी ओलीले २०७८ जेठ ७ गते दोस्रोपटक प्रतिनिधिसभालाई राष्ट्रपतिबाट विघटन गराए। त्यसविरुद्ध परेका रिट निवेदनहरुउपर संवैधानिक इजलासमा १४ गते सुनवाइ गर्ने गरी पेसी तोकिएको थियो। त्यस
डा. उज्वल न्यौपाने करिब डेढ वर्षअघि चीनको वुहान प्रान्तबाट देखा परेको नोभेल कोरोना भाइरसले हालसम्ममा विश्वव्यापी महामारीको रुप लिई १७ करोडभन्दा बढी संक्रमित तथा ३५ लाखभन्दा बढीको ज्यान लिइसकेको छ
बद्री तिवारी कृषिजन्य उत्पादन तथा अन्य उद्योगद्वारा उत्पादित वस्तु निर्यात गरेर व्यापारघाटा कम गर्ने, अझ अनावश्यक मात्रामा भइरहेको विलासिताका साधन, बहुमूल्य धातुजन्य सामान, र महँगा वस्तुहरुको आयातमा नियन्त्रण गर्नेलगायत उपायहरुलाई
सन्तोष तिमल्सिना गएको हप्ता दिनअघि हामी नेपाल पत्रकार महासंघ काभ्रे शाखाको कार्यलयमा पुग्दा अध्यक्ष बद्रीराज तिमल्सिना अलि हतारमा थिए । महासंघ काभ्रे शाखाले स्थापना गरेको आपतकालीन राहत कोषमा नेपाल प्रेस
पेशल आचार्य संसारले राम्रो भनेर प्रशंसा गरेको संविधान हाम्रो हो’,सबै हाँचका नेता यहाँ बोल्ने गर्छन् । सैद्धान्तिकरूपमा राम्रो भनिए पनि संविधानलाई व्यावहारिकरूपमा गलत प्रयोग गर्दा त्यसको सुन्दरताको चिरहरण भएको अर्काथरीको
डा. सन्तोष अधिकारी कोरोना महामारी ले गएको दुई वर्ष ठूलो हंगामा मच्चायो। पहिलो लहर हुँदै दोश्रो लहरको भुमरीमा हामी रुमल्लिरहेका छौ। दोश्रो लहरमा मृत्यु हुनेको संख्या पहिलो लहर भन्दा बढी
कमल भट्ट हार्दिक श्रद्धाञ्जलि उज्ज्वल, अलबिदा उज्ज्वल, हिजोआजका सामाजिक सञ्जालका मुख्य भनाइ तथा कमेन्टहरु हुन् । यो बाट थाहा हुन्छ कि उज्ज्वल थापा निष्कलंक थिए र उनलाई सबैले मन पराउँथे
बालकृष्ण मैनाली संसारमा सत्पात्रको खँडेरी छैन । थरी–थरी विशेषता बोकेका सत्पात्रहरुले आफ्नो जीवनकालमा सानोदेखि लिएर ठूल्ठूला तथा अविष्मरणीय कार्यहरु गरेर कतिपयले त आफ्नो जीवनकाल र मृत्युवरणपश्चात् पनि जनजनको श्रद्धा प्राप्त