प्रेम रावत हामी आफ्नो जीवनको हरेक मोडमा हार मान्दछौँ । जीवनमा समस्याहरू आउँछन् । अनि, समस्या जति ठूलो हुन्छ त्यति नै हामी आपूmले आफूलाई सानो महसुस गर्न थाल्छौँ । त्यसपछि
धनपति सापकोटा नेपालको भौगोलिक अवस्था हेर्दा करिब ८५ प्रतिशत भूभाग पर्वतीय क्षेत्रले ओगटेको छ । बाँकी भाग तराईको समथर भागले ओगटेको छ । विश्वकै सबैभन्दा कान्छो पर्वतीयमाला हिन्दुकुश पर्वतको काखमा
हरिगोपाल प्रधान नेपाल वायुसेवा निगमले २०१५ साल आषाढ १७ गते स्थापनाकालदेखि सेवा प्रारम्भ गरेयता दुर्गम क्षेत्र पनि सुगम बन्दै गइरहेका छन् । अधिकांश विकट पहाडी ठाउँहरूमा समेत निगमले आफ्नो सेवा
तुलसीराम पराजुली संविधान राजनीतिक दलको चुनावी घोषणापत्र होइन । संविधान त जनतालाई सार्वभौमसत्ता र सरकारलाई वैधानिक अधिकार सम्पन्न बनाउन बृहत् राजनीतिक एवं कानुनी सहमतिको दस्ताबेजको रुपमा विधि प्रक्रिया अवलम्बन गरी
विशाल उपाध्याय असल राजनीति हुनका लागि असल चरित्र भएका व्यक्ति, असल संस्कार, असल प्रवृत्तिजस्ता तत्वहरू चाहिन्छ । जब–जब राजनीतिबाट नैतिकता गुम्न थाल्छ तब त्यो राजनीति नभएर अराजनीति हुन जान्छ ।
डा. डीआर उपाध्याय महिला भएकै कारण भोग्नुपरेका विभेद, अन्याय तथा अन्य शारीरिक तथा मनोवैज्ञानिक आघात नै महिला हिंसा हो । कतिपय हिंसाहरू त यस्ता छन्, जुन पीडितले आफूमाथि हिंसा भइरहेको
प्रेमलकुमार खनाल देशभित्र सुदृढ राष्ट्रिय एकता, सार्वभौमिकताको रक्षा, स्वाधीनता, देशको सीमा सुरक्षा, अक्षुण्ण अखण्डता, देश प्रेमप्रतिको अटल भावना, कर्तव्य परायणता र आत्मनिर्भर अर्थतन्त्रको जगमा नै राष्ट्रियता सबल एवं सुदृढ भएर
बालकृष्ण मैनाली देश पछिल्लो समय हुङ्कारमय भएको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, न्यायालय, राजावादी, भारतीय पूर्वराजदूत, अभियन्ता, नागरिक समाज, वकिल, स्थानीय जनप्रतिनिधि, सत्ताधारी दल, प्रतिपक्षी, वैकल्पिक धारका राजनीतिकर्मीहरु, सीमा जोडिएका
जनार्दन घिमिरे २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि पढाइको सिलसिलामा काठमाडौं आइयो । नेपाली कांग्रेसका सभापतिसमेत रहेका कृष्णप्रसाद भट्टराई अन्तरिम कालका प्रधानमन्त्री थिए । प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेकोले सिंगो देश
कृष्ण श्रेष्ठ पाल्पा जिल्लाको निस्दी गाउँपालिका–४, मित्यालको रुक्सेभन्ज्याङ बजार क्षेत्रमा एउटै टोलका ४७ जना कोरोना भाइरस सङ्क्रमित भएपछि जेठको अन्तिम साता बजार क्षेत्र नै सिल गरियो । जुम्ला जिल्लाको तातोपानी
प्रेममान डंगोल । हरेक वर्ष ज्येष्ठ शुक्ल पूर्णिमाका दिन पनौतीमा इन्द्रेश्वर महादेव, उन्मत्त भैरव र भद्रकालीको जात्रा गरिन्छ । यो जात्रालाई पनौतीको मेला पनि भनिन्छ । नेवारहरुले यो मेलालाई ज्याःपुन्ही
केशव अधिकारी बुद्धि भएको मान्छेलाई बौद्धिक मान्छे र ऊभित्रको बुद्धि देखिएको वा सकारात्मक कार्यरुपमा प्रकट भएको अवस्थामा त्यही बुद्धिलाई बौद्धिकता भनिएला । यो संसारकै मान्छेहरुमध्ये कसलाई बौद्धिक क्षमता भएको मान्छे
बद्री तिवारी कोरोना महामारी (कोभिड–१९) का संक्रमित बिरामीहरुको संख्या र मृत्युदर क्रमशः घट्दै गएपछि सरकारले निषेधाज्ञा खुकुलो पार्ने समाचारसँगै एकातिर घर बस्दा–बस्दा निस्सासिएका मानिसहरुलाई केही राहत त मिल्छ नै, होसियारी
मनोज रेग्मी सम्बन्ध शब्द आफैँमा सुमधुर छ । कति आत्मीय छ । सम्बन्ध बन्नलाई एक व्यक्ति मात्रै भएर पुग्दैन । एक शब्द बोल्दैमा सम्बन्ध बन्दैन । काम, क्रोध, लोभ, मोह,
पविता मुडभरी पुडासैनी केही समयअघि काम विशेषले पंक्तिकार छिमेकीकहाँ जाँदा एक महिलाले आफ्ना ससुराले वृद्धभत्ताको रकमले देवर र आफ्नो परिवारलाई एक–एक बोरा आलु किनेर ल्याइदिएको भन्दै खुशी व्यक्त गरिन् ।
सुजिन्द्र महर्जन नेपालको संवैधानिक व्यवस्था तथा तीन तहका सरकारका बीच भएको अधिकारको बाँडफाँडका आधारमा सङ्घीय सहकारी ऐन, २०७४ र सबै प्रदेश तथा स्थानीय तहहरुमा ७६० वटा ऐन क्रियाशील छन् ।
बालकृष्ण मैनाली देश अचम्मको कचिङ्गलमा भासिँदै गइरहेको छ । कचिङ्गलमा भाग लिने स्वदेशी, विदेशीलगायत यदाकदा मूर्धन्य कहलाइएका थरी–थरीका घोषित-अघोषित वर्तमान एवं पूर्वपदाधिकारीहरु देशलाई थप कचिङ्गलमा भसाउनका लागि यो वा त्यो
प्रेम रावत धैर्य गर्न के–केको आवश्यकता पर्छ ? एउटा कुरा त हामीभित्र शान्ति हुनुपर्छ । किनभने, शान्तिविना मानिसमा धैर्यता हुन सक्दैन । मानिसमा परीक्षण गर्ने चीज हुनुपर्छ । फलतः मानिस
देवेन्द्र अर्याल ‘आँसु’ अहिले विश्वभरि नै कोरोना महामारीको त्रास छ । यसका कारण आममानिसको जनजीवनका साथै उद्योग, कृषि, पर्यटन, शिक्षा आदि क्षेत्र नराम्रोसँग प्रभावित भएको पाइन्छ । यस महामारीका कारण