नेपालमा १२ हजारभन्दा बढी कानुन व्यवसायी छन् । यो संख्या मुलुकमा रहेका पत्रकारको जस्तै हो । कतिले पत्रकारलाई राज्यको चौथो अंग भन्छन् भने कानुन व्यवसायीलाई पाँचौं अंग । यी चौथो
सरकारी कमजोरीका कारण यातायात व्यावसायीले मनपरी भाडा असल्न थालेका छन् । अवैज्ञानिक रूपमा विजोर अंकको भाडाका कारण पनि यात्रु मारमा परेका हुन् । ५ किलोमिटर दुरीको भाडा १८ रुपियाँ कायम
दुई वर्षअघि १४औं महाधिवेशन गर्ने भनी पहिलोपटक कार्यतालिका सार्वजनिक गरेको प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले अहिलेसम्म चारपटक महाधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको छ । मंसिर ९ देखि १३ सम्म महाधिवेशन गर्नेगरी
कोरोना संक्रमणको असर आम नागरिकको जीवनमा कति भयावह रह्यो भन्ने समीक्षाका लागि सवारी चालक अनुमतिपत्रका लागि एकैदिन नौ लाखले चासो देखाएको समाचारले बताउँछ । दैनिक पाँच हजार निवेदकले ट्रायल परीक्षा
न्यायपालिकाले जनविश्वास गुमाएको छैन भने राज्यका दुई निकाय कार्यपालिका र व्यवस्थापिकाले बाटो बिराए पनि न्यायपालिकाले सही ट्रयाकमा ल्याउन सक्दछ । नेपालकै सन्दर्भमा विगतमा ल्याएको पनि छ । तर, न्यायपालिकाले जनआस्था
नेपालको भू–बनोटका कारण हरेक वर्षाको समयमा बाढी–पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुँदैआएको छ । प्राकृतिक विपद् कहाँ र कहिले आउँछ भन्न सकिन्न । तर, सम्भावित प्राकृतिक विपद्बाट हुनसक्ने जनधनको
बहुदलीय प्रजातान्त्रिक मुलुकमा दलको सक्रियता सकारात्मक संकेत मानिन्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एकै दिन देशभर पार्टीको वडा अधिवेशन गरेर सांगठनिक सक्रियता देखाएको छ । दुई तिहाई नजिकको सरकारबाट
बेमौसमी वर्षाका कारण बीच दशैंदेखि शुरू भएको बाढी–पहिरोका कारण देशको विभिन्न भागमा ठूलो जनधनको क्षति भएको छ । क्षतिको एकिन विवरण अझै आउन बाँकी भए पनि अविरल वर्षाका कारण करिब
बडादशैं २०७८ आज कोजाग्रत पूर्णिमासँगै सकिएको छ । तर, कोभिडको संक्रमण सकिएको छैन । करिब डेढ वर्षअघि शुरू भएको कोभिड–१९ को संक्रमण आजको मितिसम्म आइपुग्दा कहिले घट्ने र कहिले बढ्ने
बडादशैं २०७८ हाम्रो घर–आँगनमा आएको छ । पृष्ठभूमिमा आशा, उत्साह, उमंग, हाँसो, खुशी, रोदन– व्यक्ति र परिवार पिच्छे फरक भएपनि सदाझैं दशैं आयो । कोरोना संक्रमणलाई पन्छाउँदै र अस्थिर राजनीतिक
कोरोना महामारीका कारण अस्तव्यस्त बनेको नेपालको अर्थतन्त्र बिस्तारै चलायमान हुने बाटोमा लागेको छ । कोरोना संक्रमणका कारण बन्द भएका कलकारखाना चालू हुन थालेका छन् भने बाह्य तथा आन्तरिक पर्यटकहरूको आवागमन
आज घटस्थापना । नेपालीहरूको ठूलो चाड बडादशैं प्रारम्भ भएको दिन । यस चाडको प्रारम्भ जलले पूर्ण कलशको स्थापना र जमराको बीज रोपेर गरिन्छ । यसैबेला इन्द्रसरोवर पनि भनिने कलशरूपी कुलेखानी
आमाको नामबाट नेपाली नागरिकता लिनसक्ने आदेश अदालतले दिए पनि नेपाली नागरिकता प्रदान गर्ने निकाय भने अझै आदेश कार्यान्वयन गर्ने पक्षमा देखिएन । पितृसत्तात्मक चिन्तनका साथ अघि बढेको नेपाली समाजमा पिता
राजनीतिक स्थायित्वको नारा भजाएर बनेको दुईतिहाइ निकट बहुमतको सरकारले मुलुकको विकास र समृद्धिको मार्गमा योगदान दिन नसकेको अनुभव सँगालेका नेपाली जनताले विकल्पमा उभिएको पाँच दलको गठबन्धन सरकारलाई पनि विचारशून्य पाएका
राजनीतिक दलका नेताहरूको व्यवहारका कारण जनता दिकदार छन् । नेताहरूको ढोका–कोठासम्म पुगेर चाकडी गर्ने समर्थकको झुण्डलाई हेरेर दलका अगुवाहरूलाई लागिरहेको छ, भित्र–बाहिर हाम्रै माहोल छाएको छ । हामीभन्दा अर्को उत्तम
नेकपा एमालेको विधान महाधिवेशनले आम अपेक्षाभन्दा भिन्न र विशेष नीति ल्याउला भन्ने कुरामा धरैको विश्वास छैन, तर केही समयअघि मात्र पार्टी दुई खेमामा विभाजित भएका कारण नेता–कार्यकर्ताको मनमा सिर्जना भएको
नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा लिएको भनिएको ‘जनताको बहुदलीय जनवाद’ माथि प्रश्न उठेको छ । तत्कालीन नेकपा मालेका प्रभावशाली महासचिव मदन भण्डारीले कम्युनिस्टको एकदलीय वा
नेपालीहरूको महान चाड शुरू हुन केही दिनमात्र बांँकी छ । चाडबाडको चहलपहल शुरू भइसकेको छ । अहिले बजारमा सामान किन्नेहरूको भीड ह्वात्तै बढेको देखिन्छ । कोरोना संक्रमणले बितेको दुई वर्ष
यस वर्ष अत्यधिक वर्षाका कारण देशभरका अधिकांश सडक जोखिममा परेका छन् । सडक भत्कने र कालोपत्रे उप्किने क्रम बढेको छ । देशभर झण्डै साढे ९५ हजार किलोमिटर सडक निर्माण भएको
आम नागरिकले उपभोग्य सामग्री सुपथ मूल्यमा पाउन कुनै चाडबाडको प्रतीक्षा गर्नुपर्ने होइन । दशैं शुरू हुनैलाग्दा अहिले काठमाडौं महानगरपालिकाले चाडबाड लक्षित अनुगमन शुरू गरेपछि उपभोक्ताको अधिकार प्राप्तिका लागि उनीहरूले दशैं,