नेपाल समाचारपत्र काठमाडौं विगतका वर्षहरूमा जस्तै सन् २०१६ मा पनि नेपालमा भ्रष्टाचार ब्याप्त भएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ। नेपालले बितेको वर्ष भ्रष्टाचारमा २९ अंक प्राप्त गरेको छ। १ सय
विकास भट्टराई, काठमाडौं काम नसकिएकाले खुरुक्क म्याद थप्नका लागि सिफरिस गर्नुपर्ने सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका पदाधिकारी आफ्नै जागिर थमौति गर्नमा पनि अनावश्यक बहानाबाजीमा रहेको पाइएको छ। बेपत्ता
मोदीलाई ट्रम्पको निम्ता वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिपतीय चुनावमा लाखौं अवैध मत बनाइएको दाबी गर्दै मतदान धाँधली माथि गम्भीर छानविन गरिने प्रतिबद्धता जनाएका छन्। उनले दुईवटा राज्यमा अवैध मतदाता
न्युयोर्क, (एजेन्सी) विश्वको पप सम्राट्का रूपमा चिनिने माइकल ज्याक्सनकी एक्लो छोरी पेरिसले आफ्नो पितालाई मारिएको हुनुपर्ने आफूलाई विश्वास लागेको बताएकी छिन्। रोलिङ स्टोन पत्रिकालाई पहिलो तथा गहन अन्तर्वार्ता दिने क्रममा
जेरुसलम, (एजेन्सी) इजरायलले उसको कब्जामा रहेको प्यालेस्टिनी भूमि पश्चिम किनाराका यहुदी बस्तीहरूमा २ हजार ५ सयभन्दा बढी आवास निर्माण गर्ने घोषणा गरेको छ। रक्षामन्त्री एभिग्डोर लिबरम्यान र प्रधानमन्त्री बन्जामिन नेतान्याहुले
वासिङटन, (एजेन्सी) तीन हप्ता अगाडि मात्रै पृथ्वीवासीलाई कुनै छनक नै नदिई एउटा भवनजत्रो आकाशीय पिण्ड यस धर्तीको नजिक चन्द्रदूरीभन्दा आधा दूरीबाट हुइँकिएको थियो। अहिले पनि त्यस्तै खालको एउटा अन्तरिक्ष चट्टान
नेपाल समाचारपत्र काठमाडौं बिजुली चोरीमा आफ्नै कर्मचारीको संलग्नता खुलेपछि नेपाल विद्युत प्राधिकरणले एकै पटक झन्डै २ हजार ५ सय कर्मचारीको सरुवा गरेको छ। कर्मचारीले पहुँचवाला उपभोक्तासँगको मिलेमतोमा उठेको बिलभन्दा कम
नेपाल समाचारपत्र काठमाडौं सरकारले अत्यावश्यक सेवामा हड्ताल गर्न नहुने कानुन विपरीत देशकै सबैभन्दा संवेदनशील क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर (एटिसी) का कर्मचारी हड्तालमा उत्रिएका छन्। बढुवा रोकिएको भन्दै
काठमाडौं, (नेस) नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको जहाज आज विहीबार आउने भएको छ। निगमले आज र पर्सी शनिबार गरी दुई ओटा जहाज ल्याउन लागेको हो। चीन सरकारको
पोखरा , (नेस) त्रिभुवन आर्मीको पावर गेमलाई टाइब्रेकरमा विफल तुल्याएर घरेलु मैदानमा आयोजक सहारा क्लबले तेस्रोपटक फाइनल खेल्ने लक्ष्य पूरा गरेको छ। फाइनल जितेर इतिहास लेख्ने आर्मीको चाहनालाई सहाराले टाइब्रेकरमा
नेपाल समाचारपत्र काठमाडौं साबिक विजेता आर्मी र उपविजेता पुलिस प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन््््। बुधबार सम्पन्न सेमिफाइनल खेलमा पश्चिमाञ्चल विकास क्षेत्रलाई आर्मीलाई २५–१७, २५–१९ र
आगामी फागुन २ गतेबाट प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी सेवाबाट अनिवार्य अवकास पाउने भएपछि अब भावी आईजीपी को हुने भन्ने बहस चल्न थालेको छ। अहिले भावी आईजीपी को हुने भन्ने
कमैलाई थाहा होला गीत र संगीतबाट नाम कमाएका पन्नाकाजी शाक्य अभिनयमा पनि उत्तिकै दख्खल राख्थे। सुरिलो स्वरमा गीत गाउन र मिठासपूर्ण संगीत भर्न सिपालु उनी गीत रचना पनि गर्थे। ९/१०
हेटौंडा, (नेस)। नेपाल चलचित्र संघको अध्यक्षमा प्रदीपकुमार उदय निर्विरोध निर्वाचित भएका छन्। हेटौंडामा मंगलबार राति सम्पन्न भएको ४४औं वार्षिक साधारणसभाले ३ वर्षका लागि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। कार्यसमिति
आफूले जानेको सीप अरूलाई पनि सिकाउनुपर्छ भन्ने सोचाइका कारण लन्डनबाट तीन हप्ताका लागि मात्र नेपाल आए पनि उनले त्यो मौका छोपेर राजधानीको सांग्रिला होटलमा एकदिने मेकअप वर्कसपसैं फेसन शो पनि
बलिउड नायिका प्रियंका चोपडा जस्तै दीपिका पादुकोण पनि हलिउडमा प्रवेश गरिसकेकी छिन्। ट्रिपल एक्स रिर्टन अफ डेन्वर केजमा विन डिन्जवलको साथ काम गरेर उनले आफ्नो हलिउड यात्रा गरिरसेकी छिन्। नायिका
चिरञ्जीवी मास्के दोलखा चीनको तिब्बतसँग जोडिएको नेपालको पुरानो नाका लामाबगर सुचारु भइदिए हुन्थ्यो भन्ने आकांक्षा स्थानीय बासिन्दाले राख्दै आएका छन् । सिन्धुपाल्चोकको तातोपानी नाकाभन्दा पुरानो लामाबगरको ङ्याङ्लुङ नाका चीन र
अमेरिकाले गलैंचा, टोपी, च्यादर, गलबन्दी, पस्मिना, ह्यान्डब्याग, लगेज, सुटकेस, ट्राभल्स ब्लांकेटसहित विभिन्न ६६ वस्तुमा भन्सार छुटको व्यवस्था गरेकोे छ । टीका बन्धन गत वर्ष अमेरिकाले नेपाली तयारी पोशाकलाई कर छुट
सरकार पछि हटेको आभास प्राविधिक हिसाबले पनि चुनौती नै चुनौती दुई विधेयक पास सुनील महर्जन, काठमाडौं तीन प्रमुख दलको बैठकमा केही दिनभित्रै स्थानीय निर्वाचनको घोषणा गर्ने सहमति हुनु र प्रधानमन्त्री
प्रशान्त वली, काठमाडौं विक्रेताले इलेक्ट्रेनिक तराजु प्रयोग गर्छन् र ! काठमाडौं बल्खु घर भएकी शशि बुढाथोकीलाई नजिकै बल्खुस्थित सडकको ठेलामा फलफूल किन्दा शंका लाग्छ। अलि राम्रोसँग नाप्नु न है भनेर