नेपाल समाचारपत्र, लमजुङ लमजुङमा विद्यालय भर्ना अभियानमा चुनौति देखिएको छ । बेसीशहरमा आयोजना गरिएको विद्यार्थी भर्ना विशेष अभियान– २०७५ दोस्रो चरणको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो । जिल्लाका ३ दशमलब
नेपाल समाचारपत्र, बुटवल रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जनप्रतिनिधिको रुपमा प्राप्त गर्ने आफ्नो पारिश्रमिक रकम छात्रवृत्तिमा लगाउने घोषणा गर्नुभएको छ । उहाँले पाँच वर्षमा प्राप्त हुने सम्पूर्ण पारिश्रमिक रकमबाट सामुदायिक
विमल विष्ट, डोटी डोटीमा जथाभावी डोजर प्रयोग गरेर खनिएका ग्रामीण सडकहरुमा वर्षासँगै सवारी साधन गुड्न सकेका छैनन् । वर्षा सुरु हुनासाथ पहिरो खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको चालकहरु
राजविराज, (नेस) पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ स्थित महुली पुल भासिन थालेको छ । दुई दिन यताको वर्षातसँगै खोलामा आएको वाढिका कारण करिव २५ मिटरजती पुल भासिएको
दुर्गाप्रसाद शर्मा, पर्वत दैव पनि कति निष्ठुरी भइदिन्छ, एउटै घर, दुई जना किरियामा बसेका छन् तर उनीहरु तीन पुस्ताको पितृमुक्तिका लागि । पर्वत कुस्मा नगरपालिका–९ कटुवाचौपारीमा दुर्घटनामा परेर ज्यान गुमाएकी
मोतीराम तिमल्सिना, काभ्रे असार महिना मानो रोपेर मुरी फलाउने समयमा कृषकहरु खेतबारीमा ब्यस्त भएको समय जनप्रतिनिधिहरु अर्थात स्थानीय सरकार बजेटको चटारोमा छन् । तोकिएकै समयमा असार १० गतेबाट स्थानीय सरकारले
नेपाल समाचारपत्र, नुवाकोट अविरल वर्षासँगै बगेको पहिरोका कारण म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन् । पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ
हेटौंडा, (नेस) ३ नम्बर प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालय बुधबार उद्घाटन गरिएको छ । ३ नम्बर प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले रिबन काटेर कांग्रेस संसदीय दलको कार्यालय
शालिकराम चालिसे, नुवाकोट बेलकोटगढी नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरण किसानलाई दिएको छ । बेलकोटगढी – १० बेलकोटगढीमा रहेको नमूना कृषक सहकारी संस्थामा आबद्ध किसानलाई
पुष्कर बुढाथोकी, भक्तपुर । जिल्ला अदालत, भक्तपुरले मध्यपुरथिमि–८ बोडेस्थित ऐतिहासिक र धार्मिक महत्वको पलिस्वाँ पुखुः (कमलपोखरी) लाई सार्वजनिक गरी संरक्षण गर्नुपर्ने फैसला गरेको छ । वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम
भगवती तिमल्सिना काठमाडौ । पाँच दिन देखि कर्णालीको कवर्ड हलमा अनसनरत प्राडा. गोविन्द केसीको अवस्था नाजुक बन्दै गएको छ । अनसनको दोस्रोदिन राती देखि नै छाति दुख्ने, मुटुको चाल कम
काठमाडौं(नेस) । सभामुख कृष्णबहादुर महराले प्राकृतिक चिकित्सा पद्धतिले स्वस्थ नागरिक निर्माणमा विशेष भूमिका निर्वाह गर्ने बताउनुभएको छ । प्रथम राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले
काठमाडौं(नेस) । यातायात व्यबस्था कार्यालय, मोटरसाईकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने ८ जना बिचौलियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरी नगरपालिका–८ बस्ने झापा सुरुङगा नगरपालिकाका कृष्णप्रसाद
नेकपा नेतृत्वको शक्तिशाली सरकारले सत्ताधारी दलका कार्यकर्ताहरुलाई स्वेच्छाचारी ढंगले आर्थिक सहायता बाँडेर कीर्तिमान कायम गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले १ सय ३१ संस्था तथा प्रतिष्ठानलाई
कान्छो छोरा कृष्णप्रसादको हत्यारालाई पक्राउ गरी कारबाहीको माग राखेर एक दशकदेखि न्यायको भीख माग्दै सत्याग्रहमा होमिएकी गोरखाकी गंगामाया अधिकारीको स्वास्थ्यस्थिति अत्यन्तै चिन्ताजनक बन्न पुगेको छ । नेपाल समाचारपत्रले यो विषयमा
-रुपनारायण खतिवडा देशका सातवटै प्रदेशमा प्रादेशिक बजेट पेश भई प्रदेशसभाहरुमा छलफलको क्रममा रहेको छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ (२) ले प्रदेशको अर्थमन्त्रीले प्रत्येक वर्ष असार
दुई तिहाइ बहुमतको दम्भका साथ देश र जनतालाई समृद्ध बनाउने उपयुक्त एजेन्डासहित अघि बढेको सरकारको आयु ५ महिना बित्न लागिसक्यो । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ आमजनताको भरोसाप्रति यो सरकारले
मस्को, (एजेन्सी) इंग्ल्यान्ड र कोलम्बियाबीचको खेल आयोजना गरेको स्टेडियमस्थित एक मूर्तिलाई नोक्सान पारेपछि एक व्यक्तिलाई पक्राउ गरिएको मस्कोका प्रहरीले बताएका छन् । सोसल मिडियामा स्पार्टक मस्कोका पूर्व खेलाडी फयोदो चेरेनकोभको
मस्को, (एजेन्सी) स्पेनलाई नकआउट चरणमा हराएको रुसी टोलीको तारिफमाथि तारिफ भइरहेको छ । यो थमिरहेको पनि छैन । वास्तवमा यो खेलको नायक गोलकिपर इगोर एकीनफीभ हुन् । उनले स्पेनको दुई
ब्युनस आयर्स, (एजेन्सी) विश्वकपमा अर्जेन्टिनाले निरासजनक प्रदर्शन गरेपछि जर्ज साम्पाओलीले कोचको पदबाट राजीनामा दिने दवावबीच डिएगो म्याराडोनाले पद सम्हाल्ने चासो देखाएका छन् । १९८६ को विश्वकप विजेता म्याराडोनाले अर्जेन्टिनाको कोच