लन्डन, (एजेन्सी) फिफाका अध्यक्ष जियानी इन्फेटिनोले थाइल्यान्डको गुफामा फसेका बच्चाहरु र उनका कोचलाई विश्वकप फाइनल हेर्न निमन्त्रणा दिएका छन् । इन्फेटिनोले १५ जुलाईसम्म बाढीको पानी कम भएर फुटबल टिम बाहिर
नयाँ दिल्ली, (एजेन्सी) लियोनेल मेसीको शैली नक्कल गर्ने क्रममा एक फुटबलर सागर दासको निधन भएको छ । जुनबेला घटना भयो त्यतिबेला २० वर्षीय सागर स्थानीय फुटबल खेलिरहेका थिए । सागर
मस्को, (एजेन्सी) रुसमा जारी विश्वकपबाट अर्जेन्टिना र पोर्चुगल बाहिरिसकेका छन् । यसैले दुई सुपरस्टार लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो पनि घर फर्किसके । उनीहरु घर फर्किसकेपछि पनि यी दुईका फ्यान
काठमाडौं, (नेस) ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले तेस्रो ललित स्मृति यु १८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको फाइनल खेलमा बीबीसीले त्रिभुवन आर्मी क्लबलाई
काठमाडौं, (नेस) अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूस्थित नेपाल एपीएफ रंगशालामा शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले
२१औं संस्करणको फिफा विश्वकप आयोजक रसियाले शनिबार राति सोचीको फिष्ट ओलम्पिक स्टेडियममा हुने अन्तिम क्वाटरफाइनल म्याचमा क्रोएशियासंग खेल्दैछ । यसमा विजयी हुने टोलीले सेमीफाइनलमा स्वीडेन र इंग्ल्याण्डबीच हुने खेलको विजेतासँग
क्रोएशियाली मिडफील्डको प्रमुख खेलाडी हुन लुका मोड्रिच । जारी विश्वकपमा उनको स¥हानीय प्रदर्शनका कारण क्रोएशियाले उत्कृष्ट नतिजा आत्मसात गरिरहेको छ । जारी विश्वकपमा उनले आफ्नो नाममा दुई गोल समेत गरिसकेका
समाराको कसमस एरिनामा शनिबार हुने क्वाटरफाइनलको तेस्रो खेलमा स्वीडेनले जारी विश्वकपको वजनदार टोली इंग्ल्याण्डको सामना गर्दैछ । यसअघि अन्तिम १६ मा स्वीजरल्याण्डलाई १–० ले हराउँदै स्वीडेनले क्वाटरपÞmाइनलमा स्थान पक्का गरेको
ईश्वरराज ढकाल, काठमाडौं सरकारले ६३ जिल्लाका सबै विद्यालयको अवस्थाबारे अध्ययन गर्ने भएको छ । भूकम्पले क्षति बनाएका १४ जिल्लाबाहेक सबै जिल्लाका विद्यालयको अवस्थाबारे अध्ययन गर्न लागेको हो । केन्द्रीय आयोजना
सुरेश तामाङ, काठमाडौं । नौबिसे–नागढुंगा सुरुङ मार्गको निर्माणकालागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) जापानी सहयोग नियोग (जाइका) पठाइएको सडक विभागले जनाएको छ । जापान सरकारको ऋण सहयोग बन्ने सुरुङ
पोखरा(नेस) । ४ नम्बर प्रदेशको नाम गण्डकी नामाकरण गरिएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकले गण्डकी नामाकरण गरेको हो । बैठकमा उपस्थित ५६ सांसदमध्ये नयाँ शक्ति पार्टीका २ जना सांसद्ले
दुर्गाप्रसाद शर्मा पर्वत । हिमालपारीको जिल्ला मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङबोचेमा टिपर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन । राष्ट्रिय गौरबको उत्तर दक्षिण
सुनील महर्जन, काठमाडौं निजामती कर्मचारीको उमेर हद ५८ नै कायम गर्ने संघीय मामिला तथा सामान्य प्रशासनको मन्त्रालयकोे निर्णयलाई उल्टाउन उच्चपदस्थ कर्मचारीहरु खुलेर लागेका छन् । निजामती कर्मचारीको उमेर ५८ कायम
प्योङयाङ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ असार २२ गते शुक्रबार बिहान उत्तर कोरिया पुगेको समाचार छ । यसअघि उत्तर कोरियाले प्रतिबद्धता ब्यक्त गरेजस्तै उसले आणविक उत्पादन नगर्ने र पूर्ण निशस्त्रीकरण
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ गोल अन्तरले पराजित गर्दै बेल्जियम ३२ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राती कजान एरेनामा भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमले ब्राजिललाई
काठमाडौँ । दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । हिमालपारिको जिल्ला मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु भएको छ । आज दिउँसो भएको उक्त दुर्घटनामा परि १७
मधुसूदन रायमाझी काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको जग्गा बिक्री गर्ने विषयबाट सिर्जना भएको विवाद उत्कर्षमा पुगेको छ । मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेडले २०६८
सन्तोष खनाल, काठमाडौं कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तर्गतका विभागका कर्मचारी विभाग नै खाली गराएर विदेश सयरमा लागेका छन् । असार मसान्त आउनै लाग्दा बजेट सिध्याउनका लागि कर्मचारी