नेपाल समाचारपत्र, नुवाकोट नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदी चेताङका पहिरो पिडितहरुलाई प्रतिनिसिधसभाका सांसद हितबहादुर तामाङ र प्रदेश नं ३ की उपसभामुख राधिका तामाङले राहात वितरण गरेका छन । पहिरोका
नानीराम नेपाल, सिन्धुपाल्चोक स्थानीय तह निर्वाचनको डेढ वर्ष वित्नै लाग्दा पनि स्थानीय तहमै जानुपर्ने जिल्ला सदरमुकामस्थित सरकारी कार्यालयहरु नगएपछि ताला लगाउने तयारी गरिएको छ । सोमबार जिल्ला समन्वय समितिको विस्तारित
नुवाकोट, (नेस) तीन महिलालाई देहवयापारमा लगाएको आरोपमा सोमबार विदुर नगरपालिका भित्रका विभिन्न वडाबाट तीन महिलासहित पाँचजना पक्राउ परेका छन । पक्राउ पर्नेमा बिदुर नगरपालिका वडा नं २ की २२ वर्षीया
हेटौंडा, (नेस) झारफुक गर्न हेटौंडा–१४, मयुरधापमा रहेको ओमबाबा आश्रम पुगेकी हेटौंडा–११ निवासी साबित्री पुडासैनीको मृत्यु भएको छ । बिसञ्चो भएका कारण झारफुक गर्न छोरीलाई लिएर विहान आश्रम पुगेकी पुडासैनी विहान
काठमाडौं हारती शिक्षा मन्दिरले विज्ञानसँग जोडिएका विभिन्न आविष्कार र उपकरणको प्रदर्शनी गरेको छ । स्वयम्भू मिलन टोलमा अवस्थित विद्यालयका विद्यार्थीले विविध वस्तुको नमूना प्रदर्शन गरेका हुन् । राष्ट्रिय विज्ञान दिवसको
काठमाडौं,(नेस) । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । अभियान तथा कार्यहरु, संस्थागत संरचना, आर्थिक अवस्था, अध्ययन अनुसन्धानहरु आदि वारे प्रदर्शनी सहित सुरुवात गरिएको
नेपाल समाचारपत्र, काठमाडौं । त्रिभुुवन विश्वविद्यालय(त्रिवि) सभाको साधारण बैठकले आर्थिक वर्ष २०७५÷०६७ को लागि २१ अर्ब १० करोड ८० लाख रुपिया बरावरको बजेट पारित गरेको छ । प्रस्तावित बजेटमा ११ अर्ब
नेपाल समाचारपत्र, काठमाडौं । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले सुशासन एवं भ्रष्टाचार मुक्त शासन आजको आवश्यकता भएको बताउनु भएको छ । जनताले अनुभूत गर्ने गरी सुशासन एवं भ्रष्टाचार मुक्त शासन सञ्चालन
भक्तपुुर,(नेस) । कोटेश्वर र कांडाघारी प्रभागका सबै एक सय ४१ प्रहरीहरु परिवर्तन भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमवार दुवै प्रभागका सबै प्रहरी परिवर्तन गरेको हो । शनिवार बालुवा
-कमलप्रसाद इटनी आज संविधान दिवस । आजभन्दा तीन वर्षअघि हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त गर्न सफल भएका थियौं । आफूले निर्वाचित गरेका जनप्रतिनिधिहरुको सभा संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गर्ने
नयाँ संविधान जारी भएको अवधि आजबाट ४ वर्षमा प्रवेश गरेको छ । नेपालमा संविधानसभाबाट संविधान जारी गर्नुपर्ने माग ७० वर्षअघिदेखि उठेको भए पनि लामो संघर्ष र बलिदानीपछि मात्रै मुलुकले संविधानसभाबाट
नेपाल जलस्रोतको हिसाबले विश्वमै उत्कृष्टमा पर्दछ । लोडसेडिङको मार कम भए पनि विद्युत् आयातले नेपालीको धेरै रकम बाहिरिने गरेको छ । देशभित्र बढ्दो शहरीकरणका साथै आमनागरिकको बदलिँदो जीवनशैलीका कारण ऊर्जाको
केही समयपहिले गोरखामा नक्कली नोट फेला परेको थियो । नेपालमा नेपाली नक्कली नोटदेखि विदेशीसम्ममा नक्कली फेला पर्ने गरेका उदाहरण प्रशस्त छन् । नेपाल–भारतबीचको खुला सीमा र दशकौंदेखि दुई देशका नागरिकबीच
ईश्वरराज ढकाल, काठमाडौं । संग्रहालय खुलेको एक दशक पछि नारायणहिटी दरबार संग्रहालय पुरातत्व विभागको मातहतमा आएको छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई संग्रहालय बनाउने
-मधुसूदन रायमाझी हरियाली वातावरण कलकल बहने झरनाले कसको मन नलोभ्याउला र ? राजधानी काठमाडौमा व्याप्त रहेको धुँलो र धुवाँले निस्सास लाग्दो बन्दै गएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा
० सुनील महर्जन काठमाडौं । सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने तयारी गरिरहेकै बेला संविधान घोेषणादेखि नै अपनत्व ग्रहण नगरेका आदिवासी जनजाति र मधेशीहरुले ‘कालो दिवस’को रुपमा मनाउने भएका
प्रशान्त वली, काठमाडौं । सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले तेस्रो बर्ष आजबाट पुरा गर्दै छ । जनताको ७० वर्ष भन्दा लामो प्रतिक्षा र पटक पटकको संघर्षपछि जारी भएको
काठमाडौं, (नेस) कञ्चनपुर भीमदत्तनगरपालिकाकी बालीका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा नेपाली सेनाका व्यक्तिको संलग्नता रहेको आशंका गरिएको छ । घटनाको अनुसन्धान गरिरहेको उच्चस्तरीय छानबिन समितिले यस्तो आशंका गरेको हो ।
काठमाडौ । विषाक्त मदिरा सेवनका कारण मलेसियाको बिभिन्न क्षेत्रमा कार्यरत ४ जना नेपाली श्रमिकको निधन भएको छ भने झण्डै ढेड दर्जनको हाराहारीमा घाईते भएर अस्पताल भर्ना भएका छन । मलेसियाको
संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय