मधुसूदन रायमाझी, काठमाडौं । सरकारले नेपाल प्रहरी अन्तर्गत रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा दिने निर्णण गरेको छ । हाल राष्ट्रपति कार्यालय रहेको शितल निवासलाई पर्याप्त जग्गा नभएको
[pdf-light-viewer id=”145303″]
मोडलद्वय महेन्द्र गौतम र अञ्जु निरौला म्युजिक भिडियोको सुटिङमा।
काठमाडौं । सरकारले १२ सय मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उक्त आयोजना निर्माणको जिम्मा चीनको गेजुवा ग्रुप कम्पनीलाई
काठमाडाैं । नेपाल प्रहरीका पुष्कर कार्कीसहित तीन नायव महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक एआईजीमा बढुवा भएका छन् । शुक्रबार राति अवेर सम्पन्न मन्त्रिपरिषद बैठकले बढुवा समितिको सिफारिसअनुसार डीआईजीहरु पुस्कर कार्की,
काठमाडाैं । यसबर्षको दशैं नजिकिएको छ । बजारमा दशैंको चहलपहल पनि शुरु भइसकेको छ । यता, नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि यस वर्षको दशैं टीकाको साइत सार्बजनिक गरेको छ ।
वाशिङ्टन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६
चितवन, (नेस) चितवनमा सुविधा सम्पन्न तरकारी तथा फलफँल बजार सञ्चालनमा आएको छ । नारायणगढ बजारको लायन्सचोकमा रहेको तरकारी तथा फलफूल बजार सोमबारदेखि भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा व्यवस्थित रुपमा सञ्चालनमा आएको हो
नेपाल समाचारपत्र, पर्वत पर्यटकीय एवम् धामिर्कस्थल पञ्चासेसम्म अब केबलकारमा निर्माण हुने भएको छ । पर्वत, कास्की र स्याङ्जाको संगमस्थलको रुपमा रहेको पञ्चासेमा पुग्नका लागि पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबुलकार
काठमाडौं, (नेस) मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्सबीचमा मोबाइल बीमा सम्बन्धी सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुनेको मोबाइल बीमा गराउने लक्ष्यका साथ एक
नेपाल समाचारपत्र, विराटनगर मोरङको बुधनगरमा भारतले निर्माण गरिदिने एकीकृत जाँच भन्सार बिन्दू (आइसीपी) निर्माणको काम सुस्त हुँदा निर्माण प्रक्रिया लम्बिने देखिएको छ । भारततर्फ दुई वर्ष अघि नै आईसीपी निर्माण भई
काठमाडौं, (नेस) यती एयरलाइन्सले नयाँ थपेको छ । मंगलबार दिउँसो एयरलाइन्सको तेस्रो एटीआर–७२– ५०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जसको नेपाली रजिष्ट्रेसन नं. ९ एन–एएलएन र उत्पादन
काठमाडौं, (नेस) एनसेल प्रालिले संविधान दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकले आकर्षक छुट सहितको दरमा माई फाइभ र आई फ्लिक्स सेवा प्रयोग गर्न सक्नेछन् । मंगलबारबाट शुरु
काठमाडौं, (नेस) टीभीएस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले थप १० शो रुम खोलेको छ। ती शोरुममा टीभीएसका मोटरसाइकल र स्कुटर उपलब्ध हुनुका साथै टीभीएस अपाचे आर आर
काठमाडौं, (नेस) पेट्रोलियम पदार्थमा भएको मँल्यवृद्धि फिर्ता नलिए यातायात व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी दिएका छन्। नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ति जारी गर्दै ४८ घण्टाभित्र मँल्य वृद्धि
काठमाडौं, (नेस) कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले आफ्नो ६ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । तर, मन्त्री खनालले मन्त्रालयको जिम्मेवारी लिँदा सार्वजनिक गर्नुभएको ५८ बुँदे कार्ययोजनालाई भने
काठमाडौं, (नेस) वाणिज्य बैंकहरुले शेयर ब्रोकरको लाइसेन्स पाएपछि शेयर बजारको कारोबार बढ्ने अर्थमन्त्री डा. युवराज खतिवडाको विश्वास छ । उहाँले बैंक तथा वित्तीय संस्थाले ब्रोकरको लाइसेन्स पाएर काम गर्न पाएपछि
नेपाल समाचारपत्र, काठमाडौं सत्तारुढ दलका शीर्ष नेताले पँरक बजेट ल्याउने बताए पनि अर्थमन्त्री डा. युवराज खतिवडाले त्यस विषयमा आफँले नसोचेको बताउनुभएको छ । मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री खतिवडाले
लन्डन, (एजेन्सी) क्रिस्टियानो रोनाल्डो आबद्ध भएदेखि चर्चित भएको युभेन्टस क्लबलाई डगल्स कोस्टाले लज्जित व्यवहार गरेका छन् । सासौलोको विरुद्ध खेलमा ब्राजिलका स्टारले फेडरिको डी फ्रान्सेस्कोलाई थुके । यतिले पनि नपुगेर
काठमाडौं, (नेस) नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की हाफ म्याराथनमा मंगलबार पहिलो भएका छन् । संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित हाफ म्याराथनको निर्धारित २१ किलोमिटर दूरी गोपीले