दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाले करार कर्मचारी हटाएपछि एमालेले विरोध गरेको छ । नेकपा ९एमाले० ठाटीकाँध गाउँपालिका कमिटीले बिहीबार विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो । एमालेले ठाटीकाँध गाउँपालिकाले राजनैतिक
काठमाडौं । पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर १५ लाख चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ
काठमाडौं । श्रमजीवी–पत्रकार सङ्घ, नेपालले नयाँ बानेश्वरस्थित जनता टेलिभिजनका पत्रकार तथा कर्मचारीहरूले समयमा पारिश्रमिक नपाएको भन्दै आन्दोलन सुरु गरेको छ । सो टेलिभिजनमा नौ महिनादेखि तलब नपाएको पीडित पत्रकारले गुनासो
मुगु । मुगु सदरमुकाम गमगढीको तल्लो बजारका आगलागी पीडितलाई नौ महिनासम्म उचित बासस्थानको प्रवन्ध हुन सकेको छैन । गत २९ कात्तिकमा भएको भीषण आगलागीबाट पीडित भएकाहरूको अझैसम्म पालमुनिको बास भएको
राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
काठमाडौं । सामाजिक सञ्जालमा तेस्रो लिङ्गीको तस्बिर र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर व्युरोले नमोबुद्ध नगरपालिका–५
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्ताबापतको एक अर्ब ३५ करोड भुक्तानी गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् ।
कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।
राप्रपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी थालेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आज माइतीघरमा कार्टुन प्रदर्शनसहित विरोध कार्यक्रम आयोजना भएको छ ।
अमेरिकी साझेदारी कार्यक्रम एसपीपीबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्देशन दिएका छन् ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद एक साता थप गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल सुरु भएको छ ।
नेकपा (माओवादी केन्द्र)ले एसपीपी अस्वीकार गर्नेबारे अमेरिकालाई पत्राचार गर्न माग गरेका छन् ।
वीरगन्ज, पर्साको ठोरी गाउँपालिकाको स्थानीय ठुटे खोलामा आएको बाढीले हुलाकी सडक छेउको जग्गा कटान गरेपछि त्यस क्षेत्रका स्थानीयहरु चिन्तित बनेका छन् ।
सुर्खेत । जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेश मतहतका १० जिल्लामा रहेका कार्यालयहरुको प्रगती समीक्षा सुरु भएको छ । सुर्खेतको बीरेन्द्रनगरमा सुरु भएको उक्त कार्यक्रममा आर्थिक वर्ष २०७९/ ८०
लमजुङ । गण्डकी प्रदेश सरकारअन्तर्गत लमजुङमा रहेका कार्यालयहरुबाट आर्थिक वर्ष ०७८/०७९ मा मात्रै ४३ करोड भन्दा बढी रकम फिर्ता भएको छ । जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत
बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको र सिसिटिभी फुटेजबारे जाँच गर्न गठन भएको संसदीय छानबिन समितिको समय थप्ने तयारी गरिएको छ ।