काठमाडौँ, ७ फागुन । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा मातहत रहेका १९ उपशाखामा कार्यरत युवा स्वयम्सेवीलाई बन्द, हडताल, विपद् र आपत्कालीन अवस्थामा सशक्त रुपमा परिचालन गर्ने उद्देश्यले शुक्रबार ‘रेडक्रस
नगरकोट, ७ फागुन । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले भूकम्प प्रभावितको जीविकोपार्जनका लागि शुक्रबारदेखि नगद वितरण सुरु गरेको छ । रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले चाँगुनारायण–१७ झौखेल निवासी एकल महिला गणेशमाया
काठमाडौँ, ७ फागुन । सुनकोसीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनको खाडीचौर–अँधेरी खण्डमा पर्ने ६ नं खम्बा आज बिहान ढलेको छ । यसबाट सुनकोसी जलविद्युत्गृहको करिब पाँच मेगावाट विद्युत् काठमाडौँ
तिलोत्तमा (रुपन्देही), ७ फागुन । बुटवलको तिनाउ नदीमाथि सडक डिभिजन कार्यालय बुटवलले एक दर्जन पुल निर्माण गर्ने भएको छ । तिनाउमाथि २०६७ सालयता मोटरेबल पुल निर्माण सुरु भएको हो ।
तेह्रथुम, ५ फागुन । भैँसी पालेर दूध, घ्यु र पाडापाडी बेच्दा राम्रै आम्दानी लिन सकिन्छ भन्दा अनौठो नहोला । तर यहाँका केही किसानले भने राँगो पालेरै भैँसीबाट भन्दा धेरै आम्दानी
ईश्वरराज ढकाल काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाह र पुर्वरानी कोमल शाह आज सिमरा प्रस्थान गर्नुभएको छ । दिउसो २ बजे बुद्ध एयरको विमानबाट सिमरा पुग्नुभएको छ । पर्सी चितवनमा पुर्व
काठमाडौं,(नेस) । शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा परिषद्मा ७ जनालाई मनोनीत गरेको छ । शिक्षा ऐनमा भएको व्यवस्था अनुसार मन्त्रालयले विभिन्न निकायबाट ७ सदस्य मनोनीत गरी परिषद्लाई पूर्णता दिएको हो ।
पाल्पा, ५ फागुन । लुम्बिनी मेडिकल कलेज, पाल्पाले ‘शिक्षा स्वास्थ्य राष्ट्रिय पत्रकारिता पुरस्कार’को स्थापना गरेको छ । कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याललाई ‘शक्षा स्वास्थ्य
सोलुखुम्बु, ५ फागुन । दृष्यावलोकनका लागि प्रख्यात सोलुखुम्बुको पत्तालेमा निर्माण गरिने बुद्धपार्क पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले शिलान्यास गर्नुभएको छ । केरुङ गाविसमा पर्ने पत्तालेमा बुद्धको
चितवन, ५ फागुन । चितवन रोटरी क्लबले निर्माण गर्न लागेको भवनका लागि यहाँका एक दम्पतीले रु एक करोड सहयोग गरेका छन् । क्लबले बुधबार साँझ आयोजना गरेको कार्यक्रममा भरतपुर उपमहानगरपालिका–४
(पुरुषोत्तम सुवेदी) नवलपरासी, ५ फागुन । नेपाल र भारतबीच गण्डक सम्झौता भए पनि सम्झौताअनुसार भारतले काम नगर्दा नेपाली समुदाय प्रभावित भएका छन् । सम्झौताको धारा २(२) अनुसार भारतीय पक्षले काम
उर्लाबारी (मोरङ), ५ फागुन । मोरङ राजघाटमा आज बिहान चितुवाको आक्रमणबाट वन कार्यालयका दुईजना कर्मचारीसहित चारजना घाइते भएका छन् । घाइतेहुनेमा राजघाट–१ अठियाबारीका ६२ वर्षीय टङ्कलाल धिमाल र ५० वर्षीय
दाङ, ५ फागुन । स्थानीय निकाए कर्मचारीको आन्दोलनका कारण विद्यार्थी पनि मर्कामा परेका छन् । आन्दोलनका कारण दाङमा हजारौँ सेवाग्राही र विद्यार्थीले सास्ती खेप्नुपरेको छ । स्थानीय निकाय बन्द हुँदा
हुम्ला, ५ फागुन । सदरमुकाम सिमिकोटदेखि दक्षिण भेगका बराई, रेडिकोट, मेल्छाम, सर्किदेउ, श्रमस्ग, दर्मा र मिमी गाविसमा बासिन्दालाई दिने भनिएको कामका लागि खाद्यान्न अझैसम्म पाएका छैनन् । गत वर्ष परेको
महोत्तरी, ५ फागुन । लामो समयदेखि निजीस्तरको विद्यालयमा अध्यापन गर्दै आएका लक्ष्मिनियाँ–४ का ३६ वर्षीय विनोदकुमार यादव पछिल्लो समय बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । दुई दशकदेखि शिक्षण पेसामा
जुम्ला, ५ फागुन । जुम्ला बड्की–२ दियारगाउँ सिंजास्थित कोटिला भिरमा आज बिहान सामान बोकेको गाडी दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा बर्दिया मैनापोखरीका गाडी चालक तीर्थराम
मनोज रेग्मी, काठमान्डौ फुटबल खेलमा हेड हानेर गोल गर्नको लागि जुनसुकै देशका फुटबल खेलाडीका लागि धैरै नै ठुलो चाहाना हुने गरेको छ । तर खेलाडीहरु कमैलाई थाहा हुन्छ होला हेड
(विनोदसिंह विष्ट) बैतडी, ४ फागुन । जिल्लाको मध्य क्षेत्रमा रहेको श्रीकोट गाविसका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्नका लागि विद्यालय जान बाध्य भएका छन् । श्रीकोट गाविसकै दुर्गम वडा भनेर
भोजपुर, ४ फागुन । मासिकरुपमा नै तलब बुझ्न पाउने भएपछि भोजपुरका शिक्षक हर्षित भएका छन् । चौमासिक रुपमा तलब बुझ्दै आएका शिक्षकले मासिक तलब बुझ्दा व्यावहारिक खर्च चलाउन सहज हुने
राजविराज, ४ फागुन । सप्तरीको पोर्ताहा–५ मा मङ्गलबार साँझ आगलागी हुँदा रु पन्ध्र लाखको क्षति भएको छ । स्थानीयवासी चन्द्रदेव खिडहरी यादवको घरबाट सल्केको आगोले निजको एउटा घर, छिमेकी जुगाई