काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता २ दशमलव ९९ प्रतिशतले घटेर २३७६ दशमलव ७४ विन्दुमा झरेको छ । को छ । गत साता २४४९ दशमलव ९७ बिन्दुमा
गुटफुटका कारण गत स्थानीय निर्वाचनमा डडेल्धुरामा क्षति व्यहोरी सकेकाले गुटमुक्त कांग्रेस बनाउने धोकोले उहाँले युवाहरूको टिम बनाएर जिल्लाव्यापी रूपमा संगठन विस्तारमा क्रियाशीलता देखाउनुभयो । तर, यसपालि उहाँले सोचे जस्तो भएन
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली कामदार छनोट प्रक्रियामा अनियमिता भएको भन्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले अन्तरिम आदेश जारी
डोटी (नेस) । कृषि क्षेत्रमा उलेख्य काम गर्ने जिल्लाका तीन जना किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि
खोटाङबाट वैदेशिक रोजगारीमा गएर फर्किएका र जान तयार युवाहरू मिलेर गाउँमै सामूहिक रूपमा व्यावसायिक कृषि शुरू गरेका छन् । वैदशिक रोजगारीमा गएर फर्किएका र जानलाई राहदानी बनाइसकेका लगायतका ४ जना
डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाको बेड गाउँ (टोल) जिल्लाभरकै पहिलो बालविवाह मुक्त गाउँ (टोल) घोषणा गरिएको छ । वडा अध्यक्ष रामबहादुर खड्काले शनिबार एक कार्यक्रमका बीचमा उक्त गाउा (टोल) लाई
बैतडीमा ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार बैतडी जिल्लाभर ७५ हजार ३४५ जनाले खोपको पूर्ण मात्रा लगाएका हुन् । खोपको
सप्तरीस्थित राजविराज कारागारका एक बन्दीको शुक्रबार मृत्यु भएको छ । पेट दुख्न थाले पछि उपचारका लागि अस्पताल लगिएका ५८ वर्षीय उद्दवप्रसाद खतिवडाको मृत्यु भएको हो ।
पर्वत (नेस) । पर्वतमा कतिपय पालिकाका प्रशासनिक भवनदेखि वडा कार्यालयका भवन भाडाका घरमा छन् । तर, जिल्लाको फलेवास नगरपालिकाले भने ११ वडामध्ये ९ वटा वडाको भवन नयाँ बनाइ सकेको छ
गुल्मीमा भीरबाट लडेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका –१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका
नेपालगञ्ज विमानस्थल आसपासको ९० बिघामा फैलिएको झाडी फँडानी गरिएको छ । झाडी फँडानी गर्ने काम चलिरहेको छ । विमानस्थल आसपासमा ठूलो झाडी हुँदा त्यहाँ रहेका जंगली जनावर धावन मार्गमा आएर
इन्डिया न्युज नेटवर्क । भरतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुक्रबार भुटानको सर्वोच्च नागरिक पुरस्कार अर्डर अफ द ड्रक ग्याल्पोका लागि नामाङ्कन गरिएको छ । उनले महामारीको समयमा हिमालय राष्ट्रलाई निःशर्त मित्रता
इन्डिया न्युज नेटवर्क । भारतीय विदेश मन्त्री एस जयशंकरले ४ हजार किलोमिटर लामो भारत–बंगलादेश सीमानाको रक्षा गर्ने, सीमा सुरक्षा बल (बीएसएफ) भारत–बंगलादेश मित्रताको एक प्रमुख स्तम्भ रहेको बिहीबार बताएका छन्
लसएन्जेल्स, (एजेन्सी) । चर्चित गायक ब्रुस स्प्रिन्गस्टिनले आफूले आजीवन गाएका सम्पूर्ण गीतहरूको मास्टर रिकर्डिङ सोनी कम्पनीलाई ५० करोड अमेरिकी डलरमा बिक्री गरेका छन् । यस सम्झौता अनुरूप उनको २० वटा
कोरोना भाइरसको पछिल्लो विकसित स्वरूप ओमिक्रोन भेरियन्ट युरोपमा प्रकाशको गतिमा फैलिरहेको र आगामी वर्षको शुरूतिरै यसले फ्रान्समा तहल्का मच्चाउन सक्ने शनिबार फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्सले चेतावनी दिएका छन् । फ्रान्सले
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताउनुभएको छ ।
भूपरिवेष्टित हाम्रो देश नेपाल प्रचूर सम्भावना बोकेको देश हो । वास्तवमै भन्नुपर्दा हाम्रो देश नेपाल सबै कुरामा धनी छ । जलस्रोतको दोस्रो धनी देश भनेर हाम्रै देशलाई चिनिन्छ । परम्परा,
नेपाली अर्थतन्त्रको फराकिलो आधार भनेकै कृषि क्षेत्र हो । कृषिजन्य उत्पादन एवं व्यापारमा प्रतिस्पर्धा, व्यवसायीकरण र विविधीकरणमा जोड दिनुपर्ने देखिन्छ । नेपालको संविधानले खाद्य सम्प्रभुताको अधिकार स्वीकारेको छ भने सबै
हरेक हिउँदमा काठमाडौंमा अत्यधिक जाडो हुने गर्दछ, पहाडी हिमाली जिल्लामा के कुरा गर्नु, तराई मधेशमा मान्छे नै मर्ने खालको चिसो हुने गरेको छ । चिसोले कठ्यांग्रिएर मजदुर र विपन्न वर्गको
अन्ततः कांग्रेस सभापतिमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना थरीथरीका रणनीतिमार्पmत बाजी मार्नुभएको छ । गएको हप्ता यसै स्तम्भमा यो आलेखकर्ताले यदि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सभापतिमा विजयी हासिल गर्नसक्नु भयो