विश्वमा हरेक वर्ष महिला हिंसाविरुद्ध १६ दिने अभियान चलाइन्छ । नोभेम्बर २५ देखि डिसेम्बर १०, मानवअधिकारको विश्वव्यापी घोषणा भएको दिवससम्म मनाइने यस अभियानले विश्वलाई लैङ्गिक समानतातिर अघिबढ्न अभिप्रेरित गरेको छ
काठमाडौं । धादिङकी सन्तोषी श्रेष्ठ र बाग्लुङका तीर्थ पुनले रन फर प्रोटिन हाफ म्याराथनमा पहिलो भएका छन् । नेपाल भेटनरी एसोसिएनद्वारा आयोजित म्याराथनमा सन्तोषी महिलातर्फ तथा तीर्थ पुरुषतर्फ पहिलो भएका
बर्लिन, (एजेन्सी) । जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगितामा बार्यन म्युनिखले सानदार जित निकालेको छ । शनिबार बिहान भएको लिगको १७औं साताको खेलमा बार्यनले उल्भ्सवर्माथि ४–० को एकपक्षीय जित निकालेको हो ।
अक्सब्रिज इन्टरनेसनल कलेजको आयोजनामा प्रथम अक्सब्रिज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा जम्मा ४० ब्वाइज टिमको सहभागिता रहने अक्सब्रिजका प्रिन्सिपल कृष्णप्रसाद पाण्डेले पत्रकार सम्मेलनमा जानकारी
काठमाडौं । पहिलो पटक ‘ए’ डिभिजन लिग काठमाडौं बाहिर भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबले घरेलु मैदानमा खेल्दै शानदार जित हात पारेको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङले विभागीय
केही दिन अघिदेखि खेलकुद क्षेत्रमा विवाद बढिरहेको छ । नेपाली क्रिकेट खेलका प्रसिद्ध खेलाडी ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कमलसिंह ऐरी कारबाहीमा परेपछि विवाद बढेको हो ।
नेपाल आर्मीकी दीप साउन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् ।
आफ्नो सिंगो जीवन नाट्य क्षेत्रका लागि बिताएका ख्यातिप्राप्त नाट्यसाधक प्रचण्ड मल्ल अब हामीबीच रहेनन् । शरक्रबार दिउँसो राजधानीको मीनभवनस्थित सिभिल अस्पतालमा उपचारका क्रममा ८८ वर्षको उमेरमा उनको निधन भयो ।
प्रदेश २ को राजधानीसमेत रहेको जनकपुरमा प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला निर्माणको काम अगाडि बढेको छ । सातैवटै प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला निर्माण गर्ने सरकारको नीतिअनुरूप जनकपुरमा पनि पहिलोपटक आधुनिक प्रयोगशाला निर्माणको
भक्तपुर । भक्तपुरको कमलविनायक नगरकोट सडकको निर्माणले गति नलिएपछि चाँगुनारायण नगरपालिकाले दबाबस्वरूप आन्दोलन गर्ने भएको छ । निर्माण शुरू भएको आठ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले पत्रकार सम्मेलन
उच्च अदालत पाटनले करारमा प्राविधिक कर्मचारी भर्ना लिने ललितपुर महानगरपालिकाको निर्णय विधिसम्मत नभएको भन्दै कार्यान्वयनमा रोक लगाएको छ । अदालतले महानगरपालिकाको नाउँमा आदेश दिँदै कर्मचारी भर्ना नगर्न भनेको हो ।
काठमाडौं । सरकारले आजबाट ७ वटै प्रदेशका ५७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिने भएको छ । ३ वटा प्रदेशका ८ वटा जिल्लामा
कांग्रेसभित्र सभापतिपछि शक्तिशाली पदका रूपमा लिइने महामन्त्री दुवै फरक प्यानलबाट आएपछि देउवाको बहुमत भए पनि पदाधिकारीमा निर्णय गराउन देउवालाई सकस देखिएको छ ।
संसद्को जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा साझा धारणा बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री
सरकारले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (पहिलो संशोधन) गठन आदेश, २०७८
सरकारले पुस ४ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उधौली पर्व, योमरी पुन्ही - ज्यापु दिवसको अवसरमा सरकारले देशभरका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो
अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
न्युज अफ नेपाल, काठमाडौं । ख्यातिप्राप्त रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि अस्वस्थ उनको उपचको क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । ख्यातिप्राप्त रंगकर्मी एबम नेपाल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने बताएका छन् । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीका बैठकका निर्णय सार्वजनिक
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप ७ हजार ४४७ संक्रमित भएका छन् । सोही अवधिमा थप ३९१ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ