नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । २१३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा पाण्डेले १०६ मत ल्याएका छन् ।
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा तथा अन्य पदाधिकारीलाई बधाई तथा शुभकामना दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् । शुक्रबार
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक
न्युज अफ नेपाल, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईद्ले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको नवौँ सम्मेलनलाई सम्बोधन गरेका छन् । इजिप्टको शाम एल सेइख
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि कालोपत्रे नभई बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माणको कार्य चाँडै शुरु हुने बताउनु भएको छ । कञ्चनपुर
न्युज अफ नेपाल, काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली फोनपे पेमेन्ट सर्विस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोबाईल एप्स् मार्फत किस्ताबन्दीमा रकम तीर्न सकिने भएको छ । एफवानसफ्ट, फोनपे र कुमारी
'मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ ।', उनले भनेका छन् - 'मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार मा कारोबार भएको
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी पाँच क्लस्टरको सहमहामन्त्री पदको मतगणना आज हुँदैछ ।
काठमाडौं, (नेस) । द बडी शपको क्रिसमसको अवसरमा पुनः प्रयोगयोग्य उत्पादन र पृथ्वीको लागि पनि हितकारी हुने प्याकेजिङसहितको विशेषतासहित उपहार बक्स र जुटका झोलालाई सपोर्ट गरेको छ । कम्पनीका अनुसार
किसानको चर्को दबाबपछि नेपालगन्जमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद शुरू गरेको छ । कम्पनीले गतवर्ष भन्दा आधा कम कोटा तोकेर धान खरिद गरेको थियो । बजारको
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जाका कारण उद्योगमा समस्या पर्ने हो कि भन्ने आशङ्कामा नपरी निर्धक्क भएर लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । उहाँले
कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ । कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि
हेटौंडा । करोडौं सकेर पनि पूर्णरुपमा निर्माण सम्पन्न नगरिएको शहीदको नामको सभागृहको नामोनिशान मेटिने गरी वागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो १३ तले भवन निर्माण हुने निश्चित भएको छ । हेटौंडा
समुदायमा पछिल्लो समय बढ्दै गएका आयातीत खानाको प्रभावलाई कम गरी स्थानीय खानाको प्रवद्र्धनका लागि बागलुङको एक सहकारीले पाहुनालाई ढिँडो अभियान सञ्चालन गर्ने भएको छ । आदर्श सञ्चार सहकारीले आर्थिक वर्ष
कोरोना कहरका कारण सुस्ताएको पाल्पाको पर्यटन व्यवसाय पछिल्लो समयमा तंङग्रिनथालेको छ । पछिल्लो समय पाल्पामा हिजोआज आन्तरिक पर्यटक बढेपछि पर्यटन व्यवसायीमा केही उत्साह जागेको छ ।
डोटीमा धमाधमरूपमा कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । हालसम्म कम्तीमा पनि १० हजार ५ सय ४४ जनालाई कोरोना भाइरसविरुद्वको खोप लगाएको छ । जिल्लाका नौवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा
बैतडी, (नेस) । जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गर्दै छ । निकट भविष्यमै हुने सबै तहका निर्वाचनलाई लक्षित गर्दै विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन
मादक पदार्थ सेवन गरेर सवारी चलाउने अनि दुर्घटना भएपछि मानवता समेत बिर्संदै चालकहरू बेपत्ता हुन थालेपछि प्रहरीले ‘स्ट्रिङ अपरेसन’, ‘सरप्राइज चेकिङ’ गरी ३३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा
न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदमा कर्मचारी मागेको छ । शुक्रबार लोकसेवा आयोगको अनुमतिमा एक सार्वजनिक सूचनामार्फत कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको हो । विज्ञापन