प्रधानमन्त्री शेरबहादुर देउवाले साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकतालाई मजबुत तुल्याउने बताउनुभएको छ । अठारौँ राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू संस्कृति विकास कोषले वसन्तपुर डबलीमा
मिस नेवा: र मिस लिटिल नेवा:का विजेता, उपविजेता तथा पूर्वमिस नेवाहरुले योमरी बनाएर र बनाउन सिकाएर योमरी पुन्ही दिवस मनाएका छन् । ती सौन्दर्य प्रतियोगिताका सहभागीहरुले नेप्लिज फेसन होममा भेला
संगीत महर्षि नातिकाजीको स्मृति दिवसको अवसर पारेर यस वर्ष पनि विभिन्न विधाका संगीतकर्मी तथा सर्जकलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ। नातिकाजी स्मृति समाजले शनिबार नातिकाजीकै निवासमा
पछिल्लो समय नेपाली बजारमा सेयरतिर धेरै जनता आकर्षित बनेको छन् । विभिन्न वित्तीय संस्थाहरू, कम्पनीहरूले सेयर खरिदबिक्री गर्ने प्रथाको विकास गरेको छन् । सेयर खरिद बिक्री अहिले निकै नै जनचासोको
त्यसो त डिसेम्बर ५ लाई अन्तर्राष्टिृय स्वयं सेवा दिवसको रूपमा हेर्ने चलन छ । यस वर्षको आम्रो नारा हाम्रो साझा भविष्यका लागि स्वयं सेवा गरौं भन्ने रह्यो । संस्कृत शब्द
अधिकार उपयोगका दृष्टिले नागरिकको सर्वोच्चता उनीहरूले चुनेर प्रतिनिधिसभामा पठाएका प्रतिनिधिले गर्ने कामबाट हुन्छ । नागरिक सार्वभौम छन् भन्नुको मर्म पनि जनप्रतिनिधिलाई मतदान गर्ने र उनीहरूको काममा प्रश्न उठाउने अधिकारमै निहित
हेटौंडा, (नेस) । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफूले विद्यालयस्तरीय शिक्षा पूरा गरेको हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाएर देशभरका लागि खोप शुरू गर्नुभएको छ। यहाँ
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका विकास निर्माणसम्बन्धी काम गराउने संयन्त्रका विषयमा उत्पन्न अन्योल चिर्न गृहकार्य अघि बढाएको छ। मन्त्रालयले अस्थायी प्रकृतिका उपभोक्ता समितिको साटो दर्ता भएका स्थायी
सत्ता गठबन्धनको साझा धारणा बनाउनका लागि आइतबार बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको
शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ । करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी
काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनले मतदान गरी पठाएको केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । महाधिवेशनले निर्वाचित गर्नुपर्ने कुल १ सय २१ केन्द्रीय सदस्यमध्ये ३९ जनाको नतिजा सार्वजनिक भएको छ ।
नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको अहिले सम्म २९९३ मतगणना भएको छ । शशांक कोइरालाले सबैभन्दा बढी २४४२ मत पाएका छन् । कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको
प्रभावकारी नीति, व्यावहारिक कार्ययोजनालगायत कारणले आन्तरिक बजारमा विद्युत्को माग उल्लेखनीय रुपमा वृद्धि भएको छ । हरेक वर्ष औसतमा २० प्रतिशतका दरले विद्युत्को माग बढेको पाइएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित विदेशस्थित संस्थालाई लक्षित गरी छ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाता सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ
नेपालको लागि बजाजको बिक्रेता हंसराज हुलासचन्द एन्डले बजाज खुशीको ३ डोजको विजेता घोषणा गरेको छ । बडा दशैं, तिहार र छठको अवसरमा शुरु गरिएको खुशीको तीन डोजको विजेता बन्न सफल
काठमाडौं । कृषि विकास बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर र कर तिर्न १ दशमलव ०५२६ प्रतिशत नगद
सेञ्चुरी कमर्सियल बैंकले शेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ दशमलव शून्य ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पुँजीको ६ दशमलव शून्य
पुँजीगत खर्च नहुँदा सरकारको आलोचना भएपछि अर्थमन्त्रीले पुस महिनाभित्र ३० प्रतिशत पुँजीगत खर्च गर्न सरोकारवाला मन्त्रालयहरूसँग छलफल चलाउनु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सरोकारवाला मन्त्रीहरुसँगको छलफलमा सो आग्रह गर्नुभएको
भारतीय गाडीको ओभरलोड नियन्त्रण र सरकारले तय गरेको ढुवानी भाडालाई व्यवहारमा लागू नगर्दासम्म ट्रक व्यवसायीको पेसा सुरक्षित नहुने यातायात व्यवसायीहरुले बताएका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलमा
गुल्मीको सिमीचौरमा निर्माणाधीन रेसुंगा विमानस्थल अन्तिम चरणका पुगेको छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्ग निर्माणको कामले तीव्रता पाएसँगै अन्तिम चरणमा पुगे को हो । विमानस्थलको अन्तिम चरणका काममध्येका घेरावारको