अपडेट: हैदाराबादबाट पुष्पा: २ अभिनेता अल्लु अर्जुन पक्राउ, प्रहरी चाैकी पुर्याइयाे


हैदाराबाद ।

 पुष्पा:२ द रूलका अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन । भारतीय सञ्चारमाध्यमका अनुसार हैदरावादको सन्ध्या थिएटर मामिलामा  ‘पुष्पा २’ अभिनेता अल्लु अर्जुनविरुद्ध ठूलो कारबाही भएको हो ।उनलाई प्रहरीले पक्राउ गरेको छ । फिल्म ४ डिसेम्बरमा रिलिज भएको थियो ।

 गत डिसेम्बर ४ मा सन्ध्या थिएटरमा एक महिलाको मृत्यु भएको मामिलामा अभिनेता अल्लु अर्जुनलाई सोधपुछका लागि हैदरावादको चिक्कडपल्ली प्रहरी चौकीमा लगिएको छ ।

अहिलेसम्मको रेकर्डमा उनको फिल्म सबैभन्दा बढी पैसा कमाउने फिल्मको रेकर्ड बनाइरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।