रोनाल्डोले खोले युट्युब, २ घण्टामै २.५६ मिलियन सस्क्राइभर


काठमाडौं ।

पोर्चुगलका स्टार फुटबलर ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोले युटुट्युव च्यानल खोलेका छन् । उनले आज बुधबार (UR · Cristiano) युर क्रिस्टियानो नामबाट युटुट्युव च्यानल खोलेका हुन् ।

उनले युट्युब च्यानल खोलेकाे २ घण्टामै २. ५६ मिलियन सस्क्राइभर पुगेकाे छ । उनकाे युट्युबमा सस्क्राइभर बढ्ने क्रम जारी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।