वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितको अर्धशतक



काठमाडौँ ।

कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पुरा गरेका छन् ।

रोहितले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १६ ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्