संसदमा विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल जारी



काठमाडौं ।  संसदमा विद्यालय शिक्षा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो ।

यसअघि शुक्रबारकै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव प्रस्तुत भएसँगै विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्